logo

बहुदरमाई नगरपालिकाका वडा नं ७ का अध्यक्ष सहित जनप्रतिनिधिद्वारा कांग्रेस परित्याग

 इसीमाना सम्वाददाता     २०७९ बैशाख २ गते ०२: २७ मा प्रकाशित     778   पटक पढिएको

बहुदरमाई नगरपालिकाको वडा नं ७ का वडाध्यक्ष प्रभु पटेल वडा ९ का वडा सदस्य महमद फकरुदिन र मोतिलाल साह शुक्रवार नेकपा एमालेमा प्रवेश गरेका छन ।

 


नवप्रवेशीहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य राजकुमार गुप्ताले अविर लगाई पार्टीमा स्वागत गर्नु भयो । यस अघि सोही नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट उपमेयरमा निर्वाचित गायत्री देवी यादव र सबविकको बिश्रमपुर गाविसका पूर्व अध्यक्ष राजदेव यादव पनि नेपाली कांग्रेस परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नु भएको थियो ।

 

नेपाल बिद्यार्थी मंचबाट राजनीति शुरु गरेका मधेशका पुराना नेता शिव पटेलले नेकपा एमाले रोजेपछि बहुदरमाई नगरपालिकाको राजनीति नेकपा एमालेको वरिपरि घुमीरहेको छ ।

 

कार्यक्रममा नेकपा एमालेका नेता तेजप्रकाश निशाद नेकपा एमाले पर्साका सचीव मनोज गुप्ता, जिल्ला कमिटी सदस्यत्रय ध्रुब साह, पुरन कुर्मी,केदारनाथ तिवारी, , शिव पटेल, प्रमोद कुशवाहा, बहुदरमाई नगरपालिकाका बोर्ड सदस्य मुखदेव साह कानु लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

रंगपुरसम्मको बाँकी सडक निर्माण अघि बढेपछि गाउँपालिका अध्यक्षसहित टिमलाई धन्यवाद

रंगपुर। सखुवा प्रसौनी गाउँपालिका देखी पटेर्वा सुगौलीको वडा नं २ को रंगपुर बजारसम्म पुग्ने बाँकी सडक निर्माण कार्य अघि बढाउने तयारी भएपछि स्थानीयस्तरबाट गाउँपालिका अध्यक्ष तथा गाउँपालिका परिवारप्रति धन्यवाद व्यक्त गरिएको छ।

चीनमा पदक जित्ने वीरगंजका तीन तेक्वान्दो खेलाडीलाई महानगरपालिकाको सम्मान

चीनमा पदक जित्ने वीरगंजका तीन तेक्वान्दो खेलाडीलाई महानगरपालिकाको सम्मान
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.