logo

वडा नं १३ मा एमालेको सम्पर्क कार्यालय स्थापना

निर्वाचनमा होमिन कार्यकर्ताहरुलाई सरावगीको आग्रह

 इसिमाना सम्वाददाता     २०७९ बैशाख ५ गते ०४: ३७ मा प्रकाशित     324   पटक पढिएको

वीरगञ्ज, ५ वैशाख :

                       वीरगञ्ज १३ मा नेकपा एमालेको सम्र्पक कार्यालय आज देखि सञ्चालनमा आएको छ ।कार्यालयलाई वीरगञ्जका मेयर बिजय सरावगी, नेकपा एमालेका केन्द्रिय सदस्य एवं पर्सा इन्र्चाज प्रभु हजरा, प्रदेश कमिटी सदस्यद्वय बिचारी यादव, शम्भु गुप्ताले संयुक्त रुपमा रिबन काटी औपचारिक रुपमा सम्पर्क कार्यालयको उद्घाटन गनुभएको हो ।

 

कार्यालयको उद्घाटन गर्दैै मेयर सरावगीले यहीँ वैशाख ३० मा हुने निर्वाचनमा एमालेले बहुमतका साथ बिजय हासिल गर्ने र पार्टीका नेता कार्यकताहरुलाई निर्वाचनमा होमिन आग्रह समेत गर्नुभएको थियो ।

 

वडा अध्यक्षका उम्मेदवार हिरा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल पिछड वर्गका केन्द्रिय उपाध्यक्ष अकलेश साह, रामबाबु सिंह, स्थानिय नेता बिनोद यादव लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण पार्टीका कन्हैयालाल कायस्थले गर्नुभएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.