logo

नगर प्रमुख सरावगीद्वारा उच्च नैतिकता प्रदर्शन

पर्सामा राजिनामा दिने पहिलो जनप्रतिनिधिमा सरावगी

 इसिमाना सम्वाददाचा     २०७९ बैशाख ९ गते ०९: १३ मा प्रकाशित     773   पटक पढिएको

वीरगञ्ज, ९ वैशाख : पदमा पुगेपछि कहिल्यै हट्दै नहटने नेपाली राजनीतिक चरित्रलाई प्रहार गर्दै वीरगञ्ज महानगरपालिकाको प्रमुख बिजय कुमार सरागगीले आफुले प्रमुख पदबाट राजिनामा दिएका छन ।

बहालवाला महानगर प्रमुख सरावगीले आउंदो स्थानीय तहको निर्बाचनमा पुन प्रमुख पदको रुपमा उम्मेदवार बन्ने पक्का पक्की भएपछिे हिजै नगर उपप्रमुख समक्ष राजिनामा बुझाएका हुन् । उम्मेदवारी दर्ता गर्नु भन्दा अगावै पदबाट राजीनाम दिनुपर्ने कानुनी प्रबाधानलाई टेक्दै उनले हिजो नगरपालिकामै पुगेर राजीनामा दिनु भएको हो ।

यसअघि उहाँले अस्तीमात्र आफुले प्रयोग गर्दै आउनु भएको गाडि र त्यसको साँचो समेत प्रमुख कार्यकारी अधिकृत निष्छल राज पाण्डेलाई बुझाउनु भएको थियो । पर्सामा १४ वटा स्थानीय तह छन त्यसमध्ये चुनावको संघारमा सरावगी राजिनामा दिने पहिलो जन प्रतिनिधीे बन्नुले एमालेका उम्मेदवार नैतिक र चरित्रवान हुन्छन र उनीहरुले बिकास र निर्माणको योजनालाई अघि बढाउन सक्छन र नगर बासीको हितमा कुनै कसर बाँकी नराख्ने गरि अघि बढ्छन भन्ने कुरा प्रमाणित भएको छ ।

 

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.