logo

ठोरीमा एमालेका श्रेष्ठ र रेग्मीले लिए अग्रता

 इसीमाना सम्वाददाता     २०७९ बैशाख ३१ गते ०७: ४३ मा प्रकाशित     620   पटक पढिएको


ठोरी गाउँपालिकामा नेकपा एमालेले फराकिलो अग्रता लिएको छ । ठोरी गाउँपालिकाको वडा नं १ को १ हजार २ सय मतको गणना हुदा नेकपा एमालेले फाराकिलो अग्रता लिएको हो ।

 

नेकपा एमालेका अध्यक्षका उम्मेदवार लाल बहादुर श्रेष्ठले ५ सय ३३ मत लिएर अग्रता लिएका हुन । नेपाली कांग्रेसका बृहस्पतीकृष्ण श्रेष्ठले ३ सय १४ मत प्राप्त गरी दोश्रो स्थानमा छन भने निर्वतमा अध्यक्ष एवं नेकपा माओवादी केन्द्रका उम्मेदवार पदमलाल श्रेष्ठले २ सय ७४ मत प्राप्त गरेका छन ।


उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार गोकुली कुमारी रेग्मीले ६ सय ४३ मत पप्त गरी अग्रता लिएकी छिन । नेपाली कांग्रेसको उपाध्यक्ष १ सय ८६ र नेकपा माओवाद केन्द्रका उपाध्यक्ष उम्मेदवारले २ सय ८४ मत प्राप्त गरेकी छिन ।


ठोरी गाउँपालिकाको पछिल्लो मत परिणाम
वडा नं.१ को अहिले सम्म १२०० मत गणना

गापा अध्यक्ष
नेकपा एमाले                        ५३३
नेपाली कांग्रेस                       ३१४
नेकपा माओबादी केन्द्र             २७४
जसपा                               १८
.............
उपाध्यक्ष
एमाले                               ६४३
नेपाली कांग्रेस                      १ ८६
नेकपा माओवादी केन्द्र             २८४
जसपा                               ७
.......................................
वडा अध्यक्ष
नेकपा एमाले                       ५५१
नेपाली कांग्रेस                      ५३४
जसपा                              ५९

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.