logo

संचारमाध्यममा टिप्पणी नगर्न यादवको निर्देशन,आफूले माफी नमागेको वडाध्यक्ष राउतको भनाई

      5/9/2020 गते 00 00 मा प्रकाशित     1690   पटक पढिएको

बीरगंज २७ बैशाख ।
समाजवादी पार्टीका बिभिन्न तहका नेताहरुको सार्वजनीक संचार माध्यममा आएका अभिब्यक्तिका समबन्धमा पर्सा पार्टी नेतृत्वले चासो देखाएको छ  ।

 

पार्टी एकताले मुलुकको राजनीति  तरंगीत भएको बेलामा पर्सामा पार्टी भित्रका केही नेताहरुको असहिष्णु तथा अलोकतान्त्रिक र अराजनीतिक टिकाटिप्पणी प्रति पार्टीले आफनो गम्भिर ध्यानाकृष्ट भएको जनाएको छ ।

 

पार्टीका पर्सा अध्यक्ष रामनरेश यादवले शनिवार एक बिज्ञप्ति जारी गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई आपसी सदभाव समन्वय कायम राख्दै रेडियो, टी.बी.समाजिक संजालमा एकअर्का प्रति नाकारात्मक टिप्पणी नगरिदिन हुन सम्पुर्ण पार्टी पंक्तिमा अनुरोध गर्नु भएको छ । 

 

उहाँले कुनै किसिमको असहजता महशुस भएको खण्डमा आपसी समन्वय र सहकार्यबाट नीतिगत समस्याको हल गर्न पहलकदमी लिन समेत अपिल गर्नु भएको छ ।

 

पार्टीको निर्देशनलाई अबज्ञा गर्दै दोष लगाउने र पार्टीको संस्थागत हैसियत माथि प्रश्न उठने बतावरण बनाउने काममा जो सुकै संलग्न भएपनि पार्टीले पार्टीको बिधि र बिधान अनुसार आवश्यक कारवाही गर्ने समेत उहाँले बिज्ञप्ति मार्फत जानकारी दिनु भएको छ ।

 

यसैवीच बीरगंज महानगरपालिका वडा न .१४ का वडाध्यक्ष भरत कुर्मीले शनिवार पत्रकार सम्मेलनको आोजना गरि राहत बितरणकालागि वडा न . १४ मा पठाइएको चामल  प्रकरणमा आफूले माँफी नमागेको बताउनु भएको छ । उहाँले आफनो बिरुद्ध षडयन्त्र भएको भन्दै मानमर्दनको प्रयास गरिएको बताउनु भयो । यस्तो कु प्रचारको म भत्सार्न गर्छु वडाध्यक्ष राउतले भन्नु भयो ।

 

शुक्रवार बीरगंज महानगरपालिकाका प्रवक्ता सन्तोष तिवारीले जारी गरेको बिज्ञप्तिमा वडा न. १४ का वडाध्यक्ष कुर्मीले बीरगंज महानगरको बोर्ड बैठकमा माफी मागेको कुरा उल्लेख थियो । वडा न. १४ मा राहत बितरणका क्रममा ३ वटा बोराको चामलमा डल्लो परेको  फेला परेको थियो त्यही बिषयलाई वडाध्यक्ष राउतले संचारमाध्यममा सार्वजनीक गर्नु भएको थियो । सार्वजनीक गर्नु गल्ती भएको भन्दै माफी मागेको महानगरपालिकाले बिज्ञप्ति जारी गरेर जनाएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

आत्मदाह प्रयास पछि गम्भिर घाइते भएका सर्लाहीको गोडैताका मण्डलको मृत्यु

हरिवन । आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको उपचारकै क्रममा मृत्यु भएको छ ।

नारायणी वाङ्गमय कृति सम्मान साहित्यकार  गौतमको कथासङ्ग्रह ‘च्यातिएका पानाहरू लाई प्रदान

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठान र लक्ष्मी साहित्य समाजको संयुक्त आयोजनामा २१३औँ भानु जयन्ती तथा नारायणी वाङ्गमय कृति सम्मान समारोह सम्पन्न भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.