logo

जादा जादै महान्यायधीवक्ताले लगाए तोक,अदालतमा बिचराधिन मुद्धालाई प्रभाव पार्ने खेल

 इसीमाना सम्वाददाता     २०७९ माघ ६ गते ०८: ५२ मा प्रकाशित     508   पटक पढिएको

२०७७ कार्तिक ६ मा तत्कालीन नेकपाको बिन्दवासीनी गाउँपालिका कमिटीको शपथगहण कार्यक्रममा पार्टी भित्रको दुईवटा गुटकावीचमा भएको झडपमा परि मुकेश चौरसियाको मृत्यु भएको थियो ।

 


चौरसिया मृत्यु प्रकरणमा नेकपाकै नेताहरुका बिरुद्ध जाहेरी परेको थियो । जिल्ला सरकारी न्यायधीवक्ताको कार्यालय पर्साले एक पक्षबाट राज कुमार गुप्ता, धीरज चौरसिया, वकील गद्दी तथा अर्को पक्षबाट नागेन्द्र चौधरी, रामचन्द्र साह, छोटेलाल यादव, परशुराम साहलगायत सात जनालाई घटनामा संलग्न नभएको भन्दै मुद्दा नचलाउने निर्णय गरेको थियो ।


यही प्रकरणमा पूर्ववर्ती सरकारका महान्यायधीवक्ता खम्व बहादुर खातीले पुष ११ गते थप प्रमाणका आधारमा पूर्न जाहेरी दर्ता गर्न जिल्ला सरकारी न्यायधीवक्ताको कार्यालय पर्सालाई निर्देशन दिएपछि यो बिषय फेरी चर्चामा आएको छ । राष्ट्रपतीको कार्यालयले पुष ११ गते देखी लागू हुने गरि तत्कालानि महान्यायधीवक्ताको राजीनामा स्वीकृत गरेको बिज्ञप्ति जारी गरेको छ ।

 

राजीनामा स्वकृत भएको अवधीमा महान्यायधीवक्ताले दिएको निर्देशनले बैधता नराख्ने एक कानून ब्यवसायीको भनाई छ । महान्याधीवक्ताले पून जाहेरी दर्ताकोलागि निर्देश गरेको भएतापनि कार्यबिधि कानूनले एउटै मुद्धामा पटक पटक जाहेरी दर्ताको प्रवन्ध नरहेको ति कानून ब्यवसायीको भनाई छ । यो मुद्धा अदालतमा बिचराधिन पनि रहेको छ ।

 

बिचाराधिन मुद्धाको सन्दर्भमा शुक्रवार नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरी र मृतकका भाई महेश चौरसियाले वीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरि मुद्धाको अनुसन्धानकालागि माँग गरेका छन ।

 

प्रहरीले दिएको प्रतिवेदनका आधारमा पनि मुद्धाको अभियोजन नभएको भन्दै उनीहरुले न्याय पाउनु पर्ने नागरिक अधिकारको सम्मानकोलागि आग्रह गरेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.