logo

मिसन ग्रासरुट, ठोरीमा एमालेको प्रशिक्षण सम्पन्न

 इसीमाना सम्वाददाता     २०७९ फागुन १६ गते ०४: ०० मा प्रकाशित     699   पटक पढिएको

फागुन नेपाल कम्युनिष्ट पार्टी एमाले ठोरी गाउँपालिकाले मंगलवार संगठन सुदृढिकरण तथा विस्तारको लागि आफ्ना पार्टीका कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको छ ।

 


निर्मल ठोरी साना किसान कृषि सहकारी संस्थाको सभा हल ठोरी –४ विशाल चोकमा भएको प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य अच्युत मैनाली र महम्म्द समीरले पार्टीका कार्यकर्तालाई कसरी पार्टी लाई सुदृढिकरण र जन मैत्रीपुर्ण बनाउने र पछिल्लो समय देशमा चलिरहेको राजनैतिक बृतका बारेमा प्रशिक्षण गराउनु भएको नेकपा नेपाले ठोरी गाउँपालिका का पार्टी अध्यक्ष खगेन्द्र श्रेष्ठले जानकारी दिए।


संगठन सुदृढिकरण, विस्तार एवम् प्रशिक्षण कार्यक्रममा ठोरी गाउँपालिका नेकपा एमाले गाउँकमीटीका ७५ जना सदस्यहरु सहित नेकपा एमाले केन्द्रिय कमिटी सदस्य त्यसैगरी प्रदेश कमिटी ,जिल्ला कमिटी एवम् पुर्ब जिल्ला कमिटी , क्षेत्रिय कमिटीका पदाधिकारी र ठोरी गाउँपालिका नेकपा एमालेका जन प्रतिनिधि लगाए पार्टीका स्थानीय नेता एवं कार्यकर्ताहरु गरि १ सय ५० जानको सहभागीता रहेको थियोे ।


कार्यक्रममा स्वागत मन्तव्य एमाले गाउँपालिका कमिटी उपाध्यक्ष राजेस लामाले ब्यक्त गरेका थिए । सहजीकरण एमाले ठोरी गाउँपालिका कमिटी सचिब जगेन्द्र पौडेलले गरेका थिए।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

२५ वर्षे शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमको सम्मानसहित बिदाइ

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.