logo

बारा २ मा रन्जुको चर्चा

      २०७९ चैत १४ गते ०९: ५८ मा प्रकाशित     342   पटक पढिएको


कलैया/ आउँदो बैशाख महिनामा हुन लागेको उप निर्वाचनमा बारा निर्वाचन क्षेत्र नम्बर २बाट चुनाव लड्न विवेकशील साझा पार्टीकी महासचिव रंजु दर्शनालाई दबाव परेको छ। 


अमलेखगंजकी बुहारी दर्शना शिक्षित, दक्ष र नयाँ पुस्ताकी एक कुशल नेतृको रुपमा उदयीमान व्यक्तित्वको रुपमा स्थापित हुने संभावना बोक्ने बेदाग़ छविको रुपमा परिचित भएकोले पनि बारा क्षेत्र नम्बर-२ का बासिन्दाहरूले यसपटकको निर्वाचनमा रंजु दर्शनाले उम्मेदवारी दिए विजयी हुने संभावना रहेको बताएका छन्।


सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामसहाय प्रसाद यादव उप राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त भएपछि वैशाखमा उप निर्वाचन हुन लागेको हो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.