logo

आफ्ना जनप्रतिनिधिलाई अनिमितता रोक्ने निर्देशन देउ भन्दै शिक्षक नेताहरु पार्टी नेताका घर घरमा

 इसीमाना सम्वाददाता     २०८० जेठ ७ गते ०३: ४३ मा प्रकाशित     619   पटक पढिएको

वीरगंज । नेपाल शिक्षक महासंघले राजनीतिक दलका जिल्ला स्तरीय नेतृत्वलाई ज्ञापन बुझाउदै अनियमित सरुवा र नियुक्ति रोक्न आफना जनप्रतिधिलाई निदैशन दिन मााग गरेका छन ।

 No description available.

नेपाल शिक्षक महासंघ पर्साले राजनीतिक दलका नेताहरुलाई बुझाएको त्यस्तो ज्ञापनमा शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५९ले ब्यवस्था गरेको प्रवन्धलाई आधार मानेका छन ।

 

ऐन अनुसार शिक्षकहरुको नियुक्ति बिद्यालय ब्यवस्थापन समितिले गर्ने र सरुवा जिल्ला शिक्षा अधिकारीले गर्ने प्रवन्ध रहेको छ । अहिले बीरगंज महानगरपालिका सहितका स्थानीय सरकारले यही प्रवन्धको खिलाफमा गएर शिक्षक नियुक्ति तथा कर्मचारी सरुवा गरेको भन्दै त्यस्तो अनियमित काम रोक्न आफना जनप्रतिधिलाई रोक्न पार्टीहरुसंग अपिल गरेको हो ।

 No description available.

शिक्षक कर्मचारीको सरुवाले शिक्षकहरुमा भय त्रास उत्पन्न भएको महासंघले दावी गरेको छ । त्यसैका कारण शिक्षक हतोत्साही भएको त्यसले शैक्षीक वतावरण प्रभावित भएको महासंघले ज्ञापनमा उल्लेख छ ।

 

महासंघको ज्ञापन बुझदै जनता समाजवादी पार्टीका पर्सा जिल्ला सचिव तवरेज अहमदले महासंघले दावी गरेको कुरा नियम संगत भए नभएको सत्यतथ्य बुझेर पार्टीको धाराण ब्यक्त गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.