logo

दक्षीणपन्थी अवसरवादमा रुमल्लीएको नेकपा एसबाट को को ? आए एमालेमा

 इसीमाना सम्वाददाता     २०८० सावन १५ गते ०४: ४२ मा प्रकाशित     614   पटक पढिएको

बीरगंज ।नेकपा एस बाट एमाले फकर्नेको संख्या दिनदिनै बढदै छ । नेकपा एमाले संग अलग भएर निर्माण गरिएको नेकपा एसको १ वर्षको यात्रामै बैचारिक बिवादले पार्टी भित्र ठुलो घर गरेको छ ।

पार्टीका सम्मानीत नेता पूर्व प्रधानमंत्री झलनाथ खनालले सचिवालय बैठकमा प्रस्तुत गरेको फरक मतले त्यही कुरा पुष्टि गरेको छ ।

फरक मतमा राजनीतिक बैचारिक रुपमा नेकपा एमाले भन्दा फरक हुन नसकिएको मात्र होइन पार्टी दक्षीणपन्थको पुच्छर भएको समेत उल्लेख । समाजावादी भित्र पार्टी बिभाजनको औचित्य पष्टि गर्न नसकिएको मत जर्वजस्तरुपमा उठेको छ ।

पार्टी भित्रको बैचारिक बिचलन र दक्षीणपन्थी अवसरवादको पार्टी गोटी बनेको भन्दै यस अघि नेकपा एसमा रहेको धेरै नेताहरु पुरानो घर नेकपा एमालेमा पर्किएका छ ।


अहिले सम्म फकर्नेहरु

पदाधिकारी–३, केन्द्रीय सदस्य–३० र जिल्ला अध्यक्ष–१४जना
को को फर्किए माधव नेपालको एस पार्टीवाट नेकपा (एमालेमा)
तीन जना वरिष्ठ नेता मुकुन्द न्यौपाने, उपाध्यक्ष केदार न्यौपाने, सचिव भागवत विश्वासी।


तीसजना केन्द्रीय सदस्यहरु

 तारा लामा तामाङ, प्रेम महर्जन, मिठाराम केशी, डिल्ली उप्रेती, अशोक यादव, उषा गुरुङ, बालकृष्ण चापागाई, चुडामणि जंगली, तर्क वहादुर शाही, धनवहादुर रायमाझी, यदुवंश झा, हिराचन्द्र केशी, विक्रम शाही, गणेश खनाल, देवीलाल थापा, सरोज कुमार यादव, सारदा स्वर्णकार, विना वुढाथोकी, चन्द्रलाल वुढा, कुलविर चौधरी, अशोक चन्द, सुवास कर्माचार्य, दलवहादुर सुनार,कुर्मराज शाही, रिता रावल।

१४ जना जिल्ला अध्यक्षहरुः

श्रीधर पोख्रेल–मकवानपुर, सुरमणी वेलवासे–दाङ, हरिप्रसाद शर्मा–रुकुम पश्चिम, रमेश वस्नेत– रामेछाप, सुर्यचन्द्र न्यौपाने, गगन रावल, श्रीराम कार्की–तनहु, नरेश भण्डारी–गुल्मी, विष्णु देवकोटा– रसुवा, सुन्दर विश्वकर्मा– वारा, नन्दसिं वुढा– डोल्पा, हिरण्य भटृराई– अछाम, आदीप्रसाद न्यौपाने –जुम्ला, भोलानाथ पोख्रेल – उपत्याका विशेष पेशागत जिल्ला कमिटी।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.