logo

उद्योग तथा व्यवसायी महासंघको अध्यक्षमा साह चयन

 इसीमाना सम्वाददाता     २०८० सावन २२ गते ०५: ४५ मा प्रकाशित     808   पटक पढिएको

बीरगंज । नेपाल उद्योग तथा व्यावसायी महासंघ पर्सा जिल्ला भेलाले भूपेन्द्र साहको अध्यक्षतामा पर्सा जिल्ला कमिटी गठन गरेको छ ।

 

पार्टी केन्द्रिय कमिटी सदस्य अरविन्द सिंहले भेलालाई सम्बोधन गर्दै ब्यवसायका माध्यमले जनतालाई सेवा दिदै आएका ब्यवसायीहरुले राष्ट्रनिर्माण राजनीतिका माध्यमले पनि योगदान दिनु पर्ने बिचार ब्यक्त गरे ।

 

सिंहले ब्यवसायीहरुलाई गुणात्मक सेवा प्रवाह गर्न र जनतासंग जोडिने काम गर्न आग्रह गरे । पार्टीको मधेश प्रदेश कमिटीका उपसचिव आरती भण्डारी मधेस प्रदेश कमिटी सदस्य तथा संघका स्थायी कमिटी सदस्य ढुण्डि राज उप्रेती , पर्सा जिल्ला पार्टी अध्यक्ष डा. बिश्वम्वर शर्मा , पार्टीका जिल्ला सदस्य नरेश टिबडेवाल , बीरगंज महानगर कमिटीका सचीव सुन्दर कुर्मी , पोखरीया नगरपालिकाका अध्यक्ष बिधाञ्चल ठाकुर महासंघका केन्द्रीय सदस्य बिमल बजगाइ , प्रदेश सचीव अरुण यादव लगायतको भेलामा सहभागिता रहेको थियो ।

 

श्याम गुप्ताको अध्यक्षतामा सम्पन्न भएको उक्त भेलाले उपाध्यक्षमा रोशन रौनीयार,सचिवमा मनु गिरी,सह सचिव बिजय शर्मा आलमगिर हुसैन र कोषाध्यक्षमा अजय मेहतालाई चयन गरेको छ ।

सदस्यहरुमा शक्ति सरार्फ , कुनल साह , मन्दिप पटेल , सितल गौतम , जगमोहन पटेल , सतपाल सिंह , मनोज साह , रामनरेश कुशवहा र रोशन प्रसाद साह रहेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

नेपाल यातायात व्यवसायी महासंघ पर्साको अध्यक्षमा  मानन्धर सचिवमा  श्रेष्ठ  सर्वसम्मत चयन

वीरगञ्ज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पर्सा जिल्ला कमिटीको अधिवेशन सम्पन्न भएको छ।

निर्वाचन प्रहरी भर्नाः तीन पटक म्याद थप्दा पनि आवेदन अपुग, आवेदन दिन बागलुङ आग्रह

बागलुङ ।  बागलुङ जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक निर्वाचन प्रहरी भर्नामा अपेक्षाअनुसार आवेदन परेको छैन।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.