logo

यादवद्वारा समाजवादी पार्टी परित्याग भन्छन हैकमबादी प्रवृति बिरुद्ध गरियो बिद्रोह

 इसीमाना सम्वाददाता     २०८१ असार १६ गते ०६: ४१ मा प्रकाशित     454   पटक पढिएको

बीरगंज । पार्टीको दशौं राष्ट्रिय महाधिवेशन प्रारमभ भएकै दिन पर्सामा समाजवादी पार्टीका प्रभावशाली नेताले पार्टी परित्याग गरेका छन ।


नेकपा समाजवादीको पर्सा जिल्ला कमिटीका सचिवलाय सदस्य एवं बहुदरमाई नगर कमिटीका अध्यक्ष मोहन यादवले पार्टी परित्याग गरेका हुन ।

उनीसंगै बहुदरमाई नगरपालिकाको वडा नं ४ को वार्डकमिटीका सबै पदाधिकारी सदस्यले पनि पार्टी परित्याग गरेका छन । पार्टी भित्र ब्यक्तिवाद हावी भएको भन्दै यादवले पार्टी परित्याग गरेका हुन । उनले भने “पार्टी भित्र बिकाश भएको हैकमबादी प्रवृति एव निरकुशंताका कारण कारण म पार्टीमा रहन सकिन ” ।

 

पार्टीका नेताहरु रामचन्द्र साह र नगेन्द्र चौधरीको हैकमवादका कारण यादव पार्टी परित्यागको निष्कर्षमा पुग्नु परेको जानकारहरुले बताएका छन ।

निर्माण व्यवसायी संघ पर्साका पूर्व अध्यक्ष समेत रहेका यादव पर्सा जिल्लाका परिचित राजनीतिक ब्यक्ति हुन । उनी नेकपा एमालेमा हुदा नै बहुदरमाई नगरपालिकाको मेयरका शसक्त दावेदार थिए । लामो समय देखि एमालेमा रहेर कम्युनिष्ट राजनीति गर्दै आएका यादवको पार्टी परित्यागले नेकपा एसलाई नराम्रो झटका लागेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

घण्टाघर नजिकको सूर्य मन्दीरमा रुद्राक्ष  रक्तचन्दन र अमलाका  बिरुवा रोपियो

वीरगंज । स्वतन्त्र मानव अधिकारी समाजको आयोजनामा सोमवार वीरगंजको घण्टाघरमा रहेको सूर्य मन्दीरमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा पालिकाले ल्याउन सकेनन  बजेट

चन्द्रपुर।  रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ३ वटाले निर्धारित समयमा  नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.