logo

नेकपा एसको पोलिटब्यूरोमा चौधरी बिजयी हुदा पर्साका तेली र थापा पराजीत

 इसीमाना सम्बाददाता      २०८१ भदौ १३ गते १४: १७ मा प्रकाशित     456   पटक पढिएको

बीरगंज। नेकपा एकीकृत समाजवादीले निर्वाचनमार्फत ८४ जना पोलिटब्युरो निर्वाचित हुदा पर्साका नागेन्द्र चौधरी बिजयी भएका छन उनले सय ६० मत प्राप्त गरि पोलिटब्यूरोका सदस्यमा निर्वाैचित भएका हुन


सहमती कायम हुन नसके पछि पार्टीले निर्वाचनको माध्यमबाट पदाधिकारी पोलिटब्यूरोको सदस्य चयन गरेको हो


पोलिटब्यूरोमा पर्साबाट उम्मेदवार भएका रामचन्द्र साह तेली बालगोपाल थापा भने पराजीत भएका छन रामचन्द्र साह तेलीले ९६ मत प्राप्त गरेका थिए बालगोपाल थापाले ६० मत प्राप्त गरेका थिए

 

तेली पोलिटब्यूरोका सदस्य नै थिए भने थापा केन्द्रीय सदस्य एवं पर्सा जिल्ला कमिटीका अध्यक्ष हुन


बुधवार सार्वजनीक भएको नतिजा अनुसार पार्टीको वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे निर्विरोध भएका थिए महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छन् उनले रामकुमारी झाँक्रीलाई पराजित गरेकी हुन्


उपाध्यक्ष (मधेसी समुदाय)पदमा धर्मनाथप्रसाद साह ,खुला उपाध्यक्ष पदमा डा.गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला जगन्नाथ खतिवडा निर्वाचित भएका थिए

यस्तै, उपमहासचिव मेटमणि चौधरी, पदमारामकुमार भट्टराई, गरिमा शाह राजेन्द्रकुमार राई निर्वाचित भएका छन्

 

सचिव(दलित समुदाय)पदमा गणेशबहादुर विश्वकर्मा, सचिव (आदिवासी जनजाति) पदमा बलदेव चौधरी, सचिव खुलामा श्रनाथ बराल, शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डेय, सावित्राकुमारी भुसाल विजयी भएका छन्

दशौँ महाधिवेशनबाट अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका थिए

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

जन्मदिनको खर्च कटौती गरेर मातृभूमीमा परेको संकटमा राहतकालागि नेपालले गरे १ लाख सहयोग दिने निर्णय

वीरगंज । नेपालमा बाढी पहिरोबाट सृजीत दुख्द अवस्थाबाट प्रभावित नागरिकको राहत र उद्धारकालागि बेल्जीयमको लुभेन शहर निवासी लोकेन्द्र नेपालले १ लाख रुपैया सहयोग गर्ने भएका छन ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.