logo

बीरगंज महानगरको दोश्रो अधिवेशनलाई एमाले उपमहासचिव ज्ञवालीले सम्बोधन गर्ने

 इसीमाना सम्वाददाता     २०८१ चैत १९ गते ०९: २१ मा प्रकाशित     602   पटक पढिएको

वीरगञ्ज । नेकपा एमाले वीरगञ्ज महानगरको दोस्रो अधिवेशनको उद्घाटन  पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले गर्ने भएका छन ।

 

बीरगंज महानगरको दोश्रो अधिवेशन चैत्रको २९ गते नेकपा एमालेका बीरगंज महानगरका इन्चार्ज बिचारी यादवले जानकारी दिए । 


पार्टीको बीरगंज महानगर कमटिीको दोश्रो अधिवेशनको उद्धघाटन समारोहलाई सम्बोधन गर्नकालागि पार्टीका उपमहासचिव ज्ञावालीलाई पार्टीका नेताहरुको उक  टोलीले काठमाण्डौमा पुगी आमन्त्रण गरेको यन्चार्ज यादवले जानकारी दिए ।

अधिवेशनको बिशिष्ट अतिथिका रूपमा स्थायी कमिटी सदस्य र मधेश प्रदेश ईन्चार्ज लिलानाथ श्रेष्ठको सहभागिता रहने संविधान सभाका सदस्य समेत रहेका नेता यादवले जानकारी दिए ।

अधिवेशनलाई भव्य र सफल बनाउन महानगर कमिटी र महानगर ईन्चार्ज यादवको टोली सक्रिय रुपमा काममा जुटेको छ।

 टोलीमा मधेश प्रदेशका सदस्य रामबाबु सिंह र एमालेका युवा नेता एवं लेखा समिति पर्साका संयोजक शिवजी गुप्ता लगायतका नेताहरूको सहभागिता रहेको छ।

महानगरको ३२ वटै वडाबाट प्रतिनिधि छनौट गर्न चैत्र २३ गते भेला आयोजना गरि प्रतिनिधिहरूको छनौट गर्ने जिम्मेवारी दिइएको छ। यस अनुसार, वडाहरूले तयारी पनि शुरू गरिसकेको महानगर ईन्चार्ज यादवले जानकारी दिए।

अधिवेशनको सफलताका लागि पदाधिकारीहरूले विभिन्न उपसमितिमार्फत जिम्मेवारी तोकेर कार्य अघि बढाएको यादवले बताएका छन्।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.