logo

३८ लाख नेपाली नागरिकलाई राज्यले सामाजिक सुरक्षा अन्तर्गत मासिक ४ हजार रुपैया भत्ता  पाइरेका छनः उपमहासचिव ज्ञवाली

 इसीमाना सम्वाददाता     २०८१ चैत २९ गते १०: ३३ मा प्रकाशित     430   पटक पढिएको

वीरगंज । नेकपा एमालेको उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा एमालेलाई राष्ट्रिय शक्तिको रुपमा निर्माण गर्न आवश्यक भएको बताएका छन ।

 

 पार्टीको वीरगंज महानगरको दोश्रो अधिवेशनको वीरगंजमा उद्धघाटन गर्दै उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन ।
नेपालको अस्थिर राजनीतिलाई स्थिरता दिन राजनीतिमा मित्रवत प्रतिपस्पर्धा  गरिरहेका पार्टीहरु सम्मिलित सरकार बनाउनु पर्ने परिस्थिति निर्माण भएकोले अहिले समीकरण बनेको बताए ।

May be an image of one or more people and people studying

३२ सिटेहरु जादुको अंक आफूसंग छ भन्दै दुवै ठुाला दललाई एकलाई नभए अर्कोलाई उपयोग गर्ने र पाँचै वर्ष सत्तामा बस्ने सपना देख्नेहरुले सत्तामा बस्नु पर्ने तर काम नगर्ने अवस्था आएपछि गठबन्धन फेरिएको बताए ।


उपमहासचिव ज्ञवालीले ३८ लाख नेपाली नागरिकले राज्यबाट सामाजिक सुरक्षा अन्तर्गत मासिक ४ हजार रुपैया भत्ता लिइरहेको बताए ।

नेकपा एमालेले शुरु गरेको ज्येष्ठ नागरिक  अपाङ,एकल महिला भत्ताबाट नागरिक लाभान्वित हुनु लोककल्याणकारी राज्यको दायित्व भएको बताउदै महासचिव ज्ञावालीले भने “नेकपा एमाले लोककल्याण,बिकास र अमृद्धिकोलागि आवश्यक भएको चर्चा गरे ” ।


उपमहासचिव ज्ञावालीले सडक संजालको निर्माण,स्वास्थ्य शिक्षामा आएको बदलावमा नेकपा एमालेले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

May be an image of 5 people and beard

उनले अहिले फेरी पनि मुलुकलाई अस्थितरता तर्फ लान सकिन्छ की भनेर प्रतिगामी शक्ति चलमालाउन थालेको चर्चा गरे । उनले भने सडकबाट जनताले जितेको इतिहास मात्र छ जनताको शक्तिले परास्त गरेको पछारोको शक्ति सडकबाट स्थापित हुन नसक्ने ठोकुवा गरे ।

चैत १५ गते तीनकुनेमा भएको घटनाले राजावदीहरुको चरित्र उदांगो पारेको भन्दै उपमहासचिव ज्ञवालीले पत्रकराको हत्या,निजि सम्पतीमाथिको लुटपाट आगजनी र तोडफोडकोले उनीहरु के चाहन्छन के गर्न खोज्दै छन भन्ने कुरा पुष्टि भएको बताए। 


उपमहासचिव ज्ञवालीले पार्टीको तल्लो तह पार्टी सदस्य र कार्यकर्ता तहमा आज पनि समस्या नरहेको तर नेता स्तारमा रहेको गुटबन्दीका कराण पार्टीले हार्नु परिरहेको बताए  ।

उपमहासचिव ज्ञालीले पार्टीको एकता कायम राख्न जिल्ला स्तरका  त्यो भन्दा माथिका नेताहरुले आफूमा एकता कायम गर्न र कार्यकर्ताको माँगलाई सम्बोधन गर्न निर्देशन दिए । 


पार्टीका महानगर अध्यक्ष राजेन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य प्रभू हजार संघीय मन्त्री राजकुमार गुप्ता , केन्द्रीय सदस्य अरविन्द कुमार सिंह, नेकपा एमालेका मधेश प्रदेशका उपाध्यक्ष एवं महानगर इन्चार्ज बिचारी यादव जिल्ला अध्यक्ष डा.बिश्वम्भर शर्मले अधिवेशनको सफलताको शुभकामना ब्यक्त गरेका थिए । 


कार्यक्रमको संचालन सचिव सुन्दर कुर्मी र स्वागत मन्तब्य उपसचिव  अनवर अलीले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता

काठमाडौं । पुरानो र्‍याप भिडियोमा प्रयोग भएका शब्दका माध्यमले घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन शाह बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.