logo

सदनको बिश्वास छ भन्ने कुरा पुष्टिकालागि बिश्वासको मत पाउन प्रमद्वारा प्रस्ताव प्रस्तुत

      5/10/2021 गते 00 00 मा प्रकाशित     583   पटक पढिएको


मेरो कसैप्रति मेरो आग्रह पूर्वाग्रह छैन यही सदनको बलले तीन वर्ष प्रधानमंत्रीको रुपमा यहाँ छु फेरी पनि यही सदनको बलमा रहिरहन्छु । किन भने सदनको बिबेक प्रति मेरो पूर्ण भरोसा रहेको छ ।

 

प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमंत्री के.पी.शर्मा ओलीले बताउनु भएको हो । उहाँले प्रधानमंत्रीले फोन गरेन भन्ने पनि परेको होला काममा ब्यस्त भएकोले फोन गर्न नपाएको भन्दै केही गुनासो भए पनि बिर्सन उहाँले आग्रह गर्नु भएको छ ।

 

उहाँले कोभिड १९ लाई नियन्त्रण गर्न सकिने बिश्वास ब्यक्त गर्नु भयो । उहाँले सरकार कस्तो बन्ला त्यो आफनो ठाउमा छ तर कोभिड नियन्त्रणकालागि सबै मिलेर काम गर्नु जरुरी छ ।

 

संसद पूर्नस्थापित गरियो प्रधानमंत्री भएन भनियो बाहिर निकै चर्चा गरियो तर प्रधानमंत्रीको बिरुद्ध अबिश्वासको प्रस्ताव कसैले ल्याएनन । उहाँले पार्टी अलग हुदा पनि बिश्वास छैन भन्दा पनि सर्मथन फिर्ता लिनु भएन कति सुदृढ बिश्वास रहेछ सभामुख महोदय भर्खर फिर्ता लिनु भएको छ केही फरक परेको छैन आज फेरी दिए भै गयो भन्नु भयो । 


सम्बिधानको धारा १ सयको उपधार १ बमोजीम बिश्वास माग्न  र बिश्वास रहेको कुरा संसदले पुष्टि गरोस भन्ने चहान्छु । उहाँले सदनको बिश्वास छ भन्ने कुरा पुष्टिकालागि बिश्वासको मत पाउन प्रस्ताव प्रस्तुत गर्नु भएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

सम्बैधानिक इजलाशको आदेश पछि माओवादी केन्द्रका नेता सापकोटा र दोङ बिरुद्ध अनुसन्धानको बाटो खुला

काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको अपहरण र हत्या प्रकरणमा अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ ।

प्रदेशमा जसपा, संघमा बिपक्षीको अवरोधका कारण प्रदेशसभा र प्रतिनिधि सभाको बैठक स्थगीत

जनकपुरधाम  ।  जनता समाजवादी पार्टी, नेपालले मधेश प्रदेशसभा बैठकमा अवरोध गरेपछि बैठक स्थगित भएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.