logo

सदनको बिश्वास छ भन्ने कुरा पुष्टिकालागि बिश्वासको मत पाउन प्रमद्वारा प्रस्ताव प्रस्तुत

      5/10/2021 गते 00 00 मा प्रकाशित     492   पटक पढिएको


मेरो कसैप्रति मेरो आग्रह पूर्वाग्रह छैन यही सदनको बलले तीन वर्ष प्रधानमंत्रीको रुपमा यहाँ छु फेरी पनि यही सदनको बलमा रहिरहन्छु । किन भने सदनको बिबेक प्रति मेरो पूर्ण भरोसा रहेको छ ।

 

प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमंत्री के.पी.शर्मा ओलीले बताउनु भएको हो । उहाँले प्रधानमंत्रीले फोन गरेन भन्ने पनि परेको होला काममा ब्यस्त भएकोले फोन गर्न नपाएको भन्दै केही गुनासो भए पनि बिर्सन उहाँले आग्रह गर्नु भएको छ ।

 

उहाँले कोभिड १९ लाई नियन्त्रण गर्न सकिने बिश्वास ब्यक्त गर्नु भयो । उहाँले सरकार कस्तो बन्ला त्यो आफनो ठाउमा छ तर कोभिड नियन्त्रणकालागि सबै मिलेर काम गर्नु जरुरी छ ।

 

संसद पूर्नस्थापित गरियो प्रधानमंत्री भएन भनियो बाहिर निकै चर्चा गरियो तर प्रधानमंत्रीको बिरुद्ध अबिश्वासको प्रस्ताव कसैले ल्याएनन । उहाँले पार्टी अलग हुदा पनि बिश्वास छैन भन्दा पनि सर्मथन फिर्ता लिनु भएन कति सुदृढ बिश्वास रहेछ सभामुख महोदय भर्खर फिर्ता लिनु भएको छ केही फरक परेको छैन आज फेरी दिए भै गयो भन्नु भयो । 


सम्बिधानको धारा १ सयको उपधार १ बमोजीम बिश्वास माग्न  र बिश्वास रहेको कुरा संसदले पुष्टि गरोस भन्ने चहान्छु । उहाँले सदनको बिश्वास छ भन्ने कुरा पुष्टिकालागि बिश्वासको मत पाउन प्रस्ताव प्रस्तुत गर्नु भएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.