logo

बादललाई हराउदै राष्ट्रीय सभाको उपनिर्वाचनमा डा.देवकोटा बिजयी 

      5/20/2021 गते 00 00 मा प्रकाशित     507   पटक पढिएको

 वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा डा. खिमलाल  देवकोटा बिजय िहुनु भएको छ । उहाँ ५हजार ८८  मतभार सहित बिजयी हुनु भएको हो । 

 

नेकपा एमालेका उम्मेदवार राम बहादुर थापा बादलले भने ४ हजार १४ मत पप्त गर्नु भया । त्यस्तै नेपाल मजदुर किसान पार्टीका कृष्ण तामाङले   १ सय ३२ मत पप्त गर्नु भयो । 


बिहिवार हेटौडामा भएको मतदानको अन्तिम परिणाम अनुसार डा. देवकोटाले नेकपा एमालेका राम बहादुर थापा बादललाई पराजीत गरि जीत निकाल्नु भएको हो । डा.देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र माधव नेपाल समुहको एमालेको सर्मथन रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.