logo

गुण्डा डन मनाङे एकाएक “सेलीब्रेटी” बिना बिभागीय मंत्रीको रुपमा लिए शपथ

      6/12/2021 गते ००: ०० मा प्रकाशित     819   पटक पढिएको

गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङले आज मंत्री पदको शपथ लिएका छन । अहिले उनी सहित अन्य चार जनालाई बिना बिभागी मंत्रीको रुपमा शपथ दिलाइएको छ ।

 

उनले पहिलो पटक पृथ्वी सुब्बा गुरुङको क्याविनेटमा बैशाख १६ मा युवा तथा खेलकुद मंत्रीको रुपमा शपथ लिएका थिए । त्यतीेबेला गुरुङलाई गुण्डा नाइके भन्दै मंत्री बनाउे पार्टी र गुरुङको निकै आलोचना गरिएको थियो ।

 
 मनाङेले मन्त्रीको शपथ लिएसंगै सरकार लामो समय नचल्ने अभिब्यक्ति दिएका थिए । गण्डकी प्रदेश सरकार १० दिनमै अल्पमतमा पर्यो । उसले बिश्वासको मत पाउन सकेन ।

बिश्वासको मत पाउन नसक्ने देखे पछि उनै मंत्री मनाङे बिपक्षी गठबन्धनमा सामेल भए । जेठ २८ गते गण्डकी प्रदेश सरकारबाट बाहिरिएका मनाङे जेठ २९ गते हुदा नेपाली मिडियामा“सेलीब्रेटी” भइसकेका थिए ।

 

नेपालको मुलधारको मिडियाले अव गुण्डा भन्न छाडेर सेलीब्रटी भन्दै मनाङेको प्रशंसा शुरु गरेको छ ।  

हिजो पृथ्वी सुब्बा गुरुङको सरकारमा मनाङे सामेल हुदा आलोचना गर्नेहरु नेकपा एमालेलाई धारे हात लगाएर सत्तोसराप गर्नेहरु अहिले मनाङेको भक्तिभाव र  प्रशंसामा लिन छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.