logo

नेपाली कांग्रेस १४ औं महाधिवेशन, सभापतिमा देउवा लड्ने निधि भिड्ने

      6/20/2021 गते 00 00 मा प्रकाशित     900   पटक पढिएको

१४ औं महाधिवेशनमा पनि सभापति उठ्ने तयारी गरिरहेका सभापति देउवालाई  आफ्नै टिम मिलाउन गार्हो देखिएको छ । अहिलेका उपसभापति बिमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिने भएपछि देउवलाई चुनौती थपिएको हो ।


देउवा निवास बूढानीलकण्ठमा शनिबार भएको भेटमा निधिले देउवागर्नु भएका  देउवाले पनि प्रदेश १ र प्रदेश २ बाट प्रतिनिधित्व गर्ने आफूपक्षीय केन्द्रीय सदस्यलाई बोलाएर छलफल प्रारम्भ गर्नु भयो।

बूढानीलकण्ठमा भएको भेटमा उपसभापति निधि, केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, जंगीलाल राय र शम्भुलाल श्रेष्ठलगायतका नेताहरू सहभागी थिए।


भेटमा देउवाले निधिलाई आफू सभापतिमा उठने भएकोले आफनो पक्षका प्रतिनिधि धरै ल्याउन आग्रह गर्नु भएको थियो । जवाफमा उपसभापति निधीले तापाई नलडनुस म लड्छु भन्ने जवाफ दिनु भएको थियो । जवाफमा देउवाले पनि लड्ने तपाईको अधिकार हो भन्दै लडनुस भन्नु भएको थियो । 

 


निधिले आफू देउवकै उम्मेदवार हुन चाहेको भन्दै सभापति देउवसंग लामो समयको संगत र सम्बन्धको आधारमा सहयोगको माँग गर्नु भएको थियो । निधीले सभापति देउवालाई प्रधानमंत्रीमा सघाउने र आफूलाई सभापतिमा सघाउन आग्रह गर्नु भएको थियो । 

 

‘सभापतिजीले म आफैं चुनाव लड्छु यही मेरो अन्तिम निर्णय हो भन्नुभयो,’ बैठकमा सहभागि एक नेताले भन्नुभयो ,‘उपसभापतिजीले पनि म भिड्छु यो मेरो अन्तिम निर्णय हो भन्दै त्यहाँबाट निस्कनु भयो।’

त्यसअघि प्रदेश १ का नेताहरूसँग देउवाले भेट गर्नु भएको थियो। प्रदेश १ का नेताहरुले मिलेर जानु पर्नेमा जोड दिएका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

चितवनमा रगतको चरम अभाव, रेडक्रस सोसाइटीद्वारा रक्तदान गर्न अपिल

चितवन । चितवन  जिल्लामा रगतको चरम अभाव भएको छ । यससंगै नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले रक्तदानका कार्यक्रम गरिदिन अपिल जारी गरेको छ ।

उपकार सेवाको सहयोग घरमै ह्वीलचेयर

वीरगंज । पोखरिया नगरपालिकाको वडा नं ६ सिर्सियाका एक बिरामीलाई “कुइन ज्वैलर्स काठमाडौं” को सहयोगमा ह्वीलचेयर प्रदान गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.