logo

गढीमाई मन्दीरमा लागेको मेलाबाट चोरी आरोपमा पर्साका तीन युवा पक्राउ

कलैया। गढीमाई मन्दीर परिसरमा लागेको मेलाका कारण भिडभाड बढेको छ । त्यही भिडभाडको मौका छोपी चोरी गर्ने ३ जना युवाहरु चोरी आरोपमा पक्राउ परेका छन ।

२०८१ कार्तिक १८

१७ वर्षिया किशोरी मृत अवस्थामा फेला, प्रहरी भन्छ सुक्षम अनुसन्धान भइरहेको प्रहरीको दावी

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नं ८ रामनगरी निवासी १७ वर्षिया निजिमा कुमारी सहनी मृत फेला परेकी छिन ।

२०८१ कार्तिक १७

ठोरी र बीरगंजमा नेपाल सम्वत ११४५ को अवसरमा बिभिन्न कार्यक्रमको आयोजना सम्पन्न

ठोरी ।नेपाल सम्वत् ११४५ को अवसरमा नेवार समुदायले मोटरसाइकल र्याली सहित कार्यक्रम सम्पन्न गरेका छन।

२०८१ कार्तिक १७

भन्सार छलीका सामानसहित भारतका दास पक्राउ

वीरगन्ज । रौतहट प्रहरीले भन्सार छलीका सामानसहित भारत विहार मोतिहारी जिल्ला श्रीपुर पञ्चायतका गोविन्द दासलाई पक्राउ गरेको छ ।

२०८१ कार्तिक १४

लागु औषध सहित महागढीमाईका कुवशाहा र यादव पक्राउ

वीरगन्ज । लागु औषध सहित बारा जिल्लाको  महागढीमाइ नगरपालिका वडा नम्बर ७ का ओमबाबु कुशवाहा र शैलेस यादवलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

२०८१ कार्तिक १४

ठगीको आरोपमा लहानबाट मलेसियन नागरिकसहित चार जना पक्राउ

गोलबजार । सिराहको लहानबाट प्रहरीले एक मलेशियन नागरिकलाई गिरफ्तार गरेको छ ।

२०८१ कार्तिक १३

ठगीको आरोपमा लहानबाट मलेसियन नागरिकसहित चार जना पक्राउ

गोलबजार । सिराहको लहानबाट प्रहरीले एक मलेशियन नागरिकलाई गिरफ्तार गरेको छ ।

२०८१ कार्तिक १३

श्री सिद्धी टेक्स्टाइललाई १ लाख २० हजार रुपैयाँ जरिवाना

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले श्रीसिया नदीमा ढल मिसाउने एक उधोगलाई जरिवाना गरेको छ ।

२०८१ कार्तिक १२

महोत्तरीमा जलाइएको अवस्थामा महिलाको शव फेला, अनुसन्धानकालागि कुकुर पनि परिचालन

बर्दिबास  । महोत्तरीमा अनुहार जलाएर चिन्न नसकिने अवस्थामा एक महिलाको शव बरामद भएको छ । महिलाको उमेर अन्दाजी २५÷२६ रहेको महोत्तरी प्रहरीले जनाएको छ ।

२०८१ कार्तिक १२

लेनदेन मुद्धामा बीरगंजका उधोगी जाटिया पक्राउ

वीरगन्ज। अदालतको आदेश कार्यान्वयनकालागि प्रहरीले वीरगंजका उद्योगी प्रेमकुमार जाटियालाई प्रहरीले पक्राउ गरेको छ ।

२०८१ कार्तिक ११

अवैध रूपमा सुनको कारोबार गर्ने दुई जना भारतीय काठमाण्डौबाट पक्राउ

बीरगंज । अवैध रूपमा सुनको कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले काठमाण्डोबाट पक्राउ गरेको छ ।

२०८१ कार्तिक ९

चाँदीको गहनासहित रौतहटबाट भारतीय नागरिक साह  र बारा बाट अन्य दुई जना पक्राउ

गौर ।  चाँदीको गहनासहित भारतको सीतामढी जिल्ला असोगी टोलका ६२ वर्षीय चन्देश्वर साह सोनारलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।

२०८१ कार्तिक ९

सर्लाहीको बलराका दुई परिवारलाई राहत रकम हस्तान्तरण

बरहथवा ।  बाढी तथा डुबानमा परेर ज्यान गुमाएका सर्लाहीको बलरा नगरपालिकाका दुई परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । 

२०८१ असोज २०

महोत्तरीका उखु किसानलाई राज्यको दशैं उपहार,अनुदान रकमले ल्यायो बहार

बर्दीबास । महोत्तरीका उखु किसानलाई राज्यले अनुदान रकम उपलब्ध गराएको छ ।

२०८१ असोज २०

‘पडकास्टिङस् सङ्क्षिप्त परिचय’ पुस्तक सार्वजानिक

काठमाडौं । सिएमआर नेपाल जर्नलिजम एकेडेमीले शुक्रबार जर्मन लेखिका ब्रीगीट हेगडर्नले लेखेको पडकास्टिङ विषयको पुस्तक सार्वजनिक गरेको छ।

२०८१ असोज १८

श्रद्धालु भक्तजनकालागि ओम बिनायक ट्राभल्सको सौगात,मन्दीर सम्म निशुल्क बस सेवा

कलैया । कलैया देखी गढीमाई मन्दीर सम्म पहिलो पटक निशुल्क बस सेवा संचालनमा आएको छ ।

२०८१ असोज १८

सप्तकोशी क्षेत्रमा पर्यटककालागि गन्तब्य केन्द्र बनाउने मन्त्री लेखीको अभियान, नीति आयोगलाई लगे फिल्डमै

फत्तेपुर । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले सप्तरी जिल्लामा पर्यटकीय गन्तब्यको केन्द्र निर्माण गर्न आवश्यक रहेको बताएका छन ।

२०८१ असोज १८

घटस्थापनाको दिनमा बीरगंज ,रंगपुर लगायतका बिभिन्न ठाउमा कलश यत्रा सम्पन्न,नवरात्रीको पूजा धुमधामले गरिने

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडा दसैँको पहिलो दिन बिहिवार घटस्थापनाका अवसरमा वीरगञ्जसहित सम्पूर्ण देशभर विशेष पूजापाठका कार्यक्रम सम्पन्न भएका छन् ।

२०८१ असोज १७

भारतका देवानद्वय नेपालमा ब्राउन सुगर सहित पक्राउ

वीरगञ्ज । लागु औषध ब्राउनसुगरसहित वीरगञ्जबाट दुइ भारतीयलाई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

२०८१ असोज १६

बाढी–पहिरो र डुबानमा परि दुई सय १७ को मृत्यु, २८ जना वेपत्ता

काठमाडौँ । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २ सय १७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन् ।

२०८१ असोज १५

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.