पर्सा सुनचांदी व्यवसायी संघ पर्साका अध्यक्ष भुलन प्रसाद सोनारले एक किलो सुन पचाएका छन् ।
प्रेस काउन्सिल नेपालले निर्वाचनका समयमा पत्रकार तथा पत्रकारसम्बद्ध सङ्घ संस्थाका गतिविधिले स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठेको जनाएको छ ।
वीरगन्ज कारागारका २२६ जना कैदीबन्दीहरुले रक्तदान गरेका छन् । कारागार भित्रै शनिबार आयोजना गरेको कार्यक्रममा दुईजना महिला सहित २२६ जनाले रक्तदान गरेका हुन् ।
स्थानीय तहको निर्वाचन सन्निकट रहेको अवस्थामा पाँच दलीय गठबन्धनले आफनो प्रतिवद्धता पत्र सार्वजनीक गरेको छ । प्रतिवद्धता पत्रमा गर्न सकिने कुरामात्र लेखिएको गठबन्धनको दावी छ ।
मातातिर्थ औंसीको दिन पारेर नेकपा एमालेले सामुहिक रुपमा आमहरुलाई सम्मान गरेको छ ।
३२ वर्ष पछि मानव बेचबिखन मुद्धाका अपराधी पक्राउ मानव बेचबिखनको कसुरका फरार प्रतिवादी ठोरी गाउँपालिका वडा नं ४ निर्मलबस्ती निवासी ५७ वर्षिय बिष्णु बहादुर थापालाई प्रहरीले ०७९ बैशाख ७ गते गिरफ्तार गरेको छ ।
सशस्त्र प्रहरी छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको र सशस्त्र प्रहरी बल नेपाल विओपि पिडारीगुठीबाट खटिएको संयुक्त टोलिले आइतवार साँझ १६ वटा पाडा नियन्त्रणमा लिएको छ ।
६ वर्षिया बालिकालाई जर्वजस्ती करणी गरेको आरोपमा प्रहरीले ०७९ बैशाख २ गते बीरगंज महानगरपालिकाको वडा नं १६ नगवाबाट बिहान ११ बजे गिरफ्तार गर्यो ।
१५ वर्षिय बालिकालाई जर्वजस्ती करणको प्रयास गरेको अरोपमा प्रहरीले पटेर्वा सुगौली गाउँपालिका वडा नं ४ फरदवा निवासी २२ वबर्षिय आदेश पटेललाई गिरफ्तार गरेको छ । प्रहरीले पटेललाई चैत २८ गते गिरफ्तार गरेको हो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश जनकपुरधाम कार्यालयको आयोजना र राजविराज नगरस्तरीय मानव अधिकार निगरानी समूहको समकार्यमा राजविराज नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
हतियार सहित तीन पक्राउ आवश्क कारवाहीकालागि प्रहरी कार्यालय चलानशसस्त्र प्रहरीले हतियार सहित तीन जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बलले भन्सार राजस्व छली नेपाल भित्र्याइएको तीन लाख बढीको समान आवश्यक कारवाहीकोलागि बीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।
थारु पत्रकार संघ नेपाल पर्साको अध्यक्षमा पत्रकार शम्भू चौधरी सर्वसम्मत चयन हुनु भएको छ । ठोरी गाउँपालिकाको वडा नं २ को मानवीर होटेलमा सम्पन्न जिल्ला अधिवेशनले चौधरीलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो ।
पत्रकार गिरीश गिरीद्वारा लिखित सत्यमोहन जोशीका बिषयमा बीरगंजमा एक परिचार्चा कार्यक्रम सम्पन्न भएको छ ।
प्रजातान्त्रिक आन्दोलनका अगुवा वीरगन्जका सामाजिक अभियन्ता तथा बरिष्ठ अधिवक्ता शान्ति र लोकतन्त्रकालागि नागरिक आन्दोलनका संयोजक स्व. प्रेमनाथ शर्माको स्मृतिमा प्रकाशित पुस्तक ‘व्यक्ति एक ब्यक्तित्व अनेक’ विमोचन गरिएको छ ।
प्रजातान्त्रिक आन्दोलनका अगुवा वीरगन्जका सामाजिक अभियन्ता तथा बरिष्ठ अधिवक्ता शान्ति र लोकतन्त्रकालागि नागरिक आन्दोलनका संयोजक स्व. प्रेमनाथ शर्माको स्मृतिमा प्रकाशित पुस्तक ‘व्यक्ति एक ब्यक्तित्व अनेक’ विमोचन गरिएको छ ।
हस्ताक्षर भएको चेकबाट रकम निकालेको आरोपमा प्रहरीले मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका वडा नं. १२ पदमपोखरी बस्ने ३३ वर्षिय मनोज तामाङलाई पक्राउ गरेको छ ।