वीरगन्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले नगर स्तरीय बजेटबाट निर्माण भएको भौतिक संरचनाको स्थलगत अनुगमन निरीक्षण गरेका छन ।
कोरोना कहरको पहिलो निषेधाज्ञा संगै बन्द रहेको नेपाल भारतको सीमा नाकाहरु शुक्रवार देखी पूर्ण रुपमा खुलेका छन ।
बीरगंज महानगरपालिकाले २०७५ साल साउनमा सम्पन्न नगरसभाबाट पारित टोल बिकास संस्था निर्माण तथा परिचालन सम्बन्धी कार्यबिधि अनुसार बीरगंजका ३२ वटै वडामा टोल बिकास संस्था गठन हुने भएका छन ।
पटेर्वा सुगौली गाउँपालिकाको वडा नं ४ फरदहवामा सोमवार बिहान प्रहरी काठ तस्करवीच दोहोरो भिडन्त भएको छ ।
बीरगंज महानगरपालिकाको वडा नं १६ इनर्वा स्थित शंकराचार्य गेट नजिकबाट प्रहरीले ५ लाख अवैध रकमसहित वीरगञ्ज महानगरपालिका वडा नम्बर २ बस्ने ४३ वर्षीय महमद आसिफ अन्सारी जनालाई पक्राउ गरेको छ ।
वीरगंज माहानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले वडा नम्बर ११ मा निर्माण गर्न लागिएको सडक ढलान र नाला निर्माणको शिलान्यास गरेका छन ।
बीरगंज महानगरपालिकाका प्रशासकी अधिकृत बिकास मिश्रको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ ।
वीरगंज माहानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले वडा नम्बर १८ मा रहेको गीता गजेन्द्र जोशी माध्यामिक विद्यालयको नवनिर्मित भवनको उदघाटन गरेका छन ।
शंका लागेर प्रहरीले समातेको दुई ट्रक र त्यसमा भएको कपडा आवश्यक अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालय पर्साले राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ ।
पर्साको जिराभवानी गाउँपालिकाको वडा नं.२ मा ६२ बिपन्न घर परिवारलाई राहत सामाग्री बितरण गरिएको छ ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा विभिन्न पार्टी परित्याग गरी १ सय ६५ जना नेकपा एमालेमा प्रवेस गरेका छन् ।
आमाको माया छात्रावासको एक कार्यक्रमका बीच आज भव्य रुपमा उद्घाटन गरिएको छ ।
गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले पर्यटन, उद्योग, वाणिज्य र निजीक्षेत्रको विकासको निमित्त गण्डकी प्रदेश सरकारले रचनात्मक कार्ययोजना अघि सारेको बताउनुभयो ।
बीरगंजको वडा नं १३ तेजारथटोलबाट मोटरसाइकल चोरी गर्दैगर्दा प्रहरी बीरगंज महानगरपालिका वडा नं १४ पिप्राका २८ वर्षिय राधे पटेललाई प्रहरीले पक्राउ गरेको छ ।
पर्सा प्रहरीले ६ लाख रकमसहित हुण्डी कारोबार गर्ने वीरगंज महानगरपालिका वडा नं १ बस्ने ६० वर्षिय स्वामिनाथ प्रसाद साह तेलीलाई पक्राउ गरेको छ ।
१५ वर्षिय नावालिकलाई बलात्कार गरेको आरोपमा बारा प्रहरीले बाराको कलैया उपमहानगरपालिका वडा १ मोतिसर निवासी २१ वर्षिय सुजीत कुमार साहलाई पक्राउ गरेको छ ।
पर्सागढी नगरपालिकाले नगर क्षेत्रका विरामीलाई आवश्यक रगत निःशुल्क उपलब्ध गराउने भएको छ ।
६ किलो चाँदी सहित पक्राउ ६० वर्षिय नागेन्द्र साह सोनारलाई जिल्ला प्रहरी कार्यालय पर्साले आवश्यक कारवाहीकोलागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको छ ।
आईतबार राती १२ बजेबाट लागु हुनेगरी रौतहटमा १५ दिन निषेधाज्ञा थप गरिएको छ ।
बीरगंजमा बिद्यालयहरुमा बिद्यार्थीको भौतीक उपस्थितिमा आइतवार देखी अध्यापन शुरु भएको छ ।