वीरगंज माहानगरपालिकाले आजदेखि नियमित रूपमा अस्पताल जन्य फोहर संकलन गर्न शुरु गरेको छ ।
वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १६ ईनर्वा गाँउदेखि भारततर्फको अहिर्वा गाँउ जाने बाटोबाट पर्सा सशस्त्र प्रहरीले लागूऔषध चरेस बरामद गरेको छ ।
सशस्त्र प्रहरीको मधेश प्रदेशको छिन्नमस्ता वाहिनी मुख्यालय बर्दिवासले वीरगञ्ज उद्योग वाणिज्य सङ्घलाई संस्थागत सम्मान प्रदान गरेको छ ।
पर्साको धोबिनी गाउँपालिकाका योजना शाखा प्रमुख पप्पु कुमार पटेललाई वडा सदस्यका पति र ठेकेदार मिलेर कुटेका छन ।
बीरगंज महानगरपालिकाको वडा नं ३२ को भेडाह खोलाबाट अवैध रुपमा बालुवा उत्खनन गरि बिक्री गर्न लगेको अवस्थामा प्रहरीले बीरगंज महानगरपालिकाको वडा नं १६ नगवाबाट २१ वटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।
८१ किलो गाँजा सहित प्र्रहरी छुट्टाछुट्टै स्थानबाट चार जनालाई पक्राउ गरेको छ ।
१४ वर्षि बालिकालाई झूक्याई भारतमा लगी बेच्न खोजेको आरोपमा प्रहरीले एक जनालाई फक्राउ गरेको छ ।
१२ वर्षिय बालक हत्याको आरोपमा प्रहरीले अनुसन्धानको क्रममा पाँच जनालाई गिरफ्तार गरेको छ ।
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बीरगंज महानगरपालिका वडा नं २३ सबैठवाका २० वर्षिय मुन्ना प्रसाद यादवलाई ०७८ माघ १० गते गिरफ्तार गरेको छ ।
२० वर्ष देखी एउटै क्याम्पस प्रमुख किन भन्दै नेपाल विद्यार्थी संघ ठाकुर राम बहुमुखी क्याम्पस एकाई समितिले बीरगंजको हरिखेतान बहुमुखी क्याम्पसका प्रमुख डा. भगवान यादव बिरुद्ध आन्दोलनको मोर्चा कसेको छ ।
अपहरणको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरि अनुसन्धान शुरु गरेको छ ।
श्री श्रमिक बचत तथा ऋण सहकारी संस्था सिमराको आयोजनामा सप्पन्न भएको रक्तदान कार्यक्रममा ८ महिला सहित ५१ जनाले अमुल्य रगतदान गरेका छन ।
वीरगंज महानगरपालिकाले स्थानीय संचार माध्यमको प्रवद्र्धन र नियमन गर्ने गरी आम संचार ऐन २०७८ जारी गरेको छ ।
वीरगन्ज महानगरपालिकाले न्यानो कम्बल सहित सामग्रीहरु वितरण अभियानलाई जारी राखेको छ ।
स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित एक जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीको गस्ती टोलीले रौतहटको परोहा नगरपालिका वडा नम्बर १ जिङ्गडवा फक्राउ गरेको छ ।
बीरगंज महानगरपालिका वडा नम्बर ९ स्थित रहेको बिपी उद्यानको जमिनमा तरकारी , थोक तथा खुद्रा बजार गैर कानुनी तरिकाले संचालित हुदां पनि स्थानीय प्रशासन मौन रहेको छ ।
चिसोबाट प्रभावित जेष्ठनागरिकलाई वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले न्यानो कपडा उपलब्ध गराउनु भएको छ ।
वीरगन्ज महानगरले आज वडा नम्बर १२ मा ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ ।
पर्सामा एकबर्षमा ७५ वटा मानव अधिकार उल्लंघनका घटनाहरू भएका छन् ।