महेन्द्र राजमार्ग राजमार्ग अन्तर्गत सर्लाही स्थित फूलजोर पुलबाट बस खस्दा चार जनाको मृत्यु भएको छ । त्यस मध्य दुई जनाको सनाखत हुन नसकेको मधेश प्रदेश ट्राफीक प्रहरी कार्यालय पथलैयाले जनाएको छ ।
हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानले वीरगन्जमा ‘प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय’ कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।
तस्करीको आरोपमा २ हात्तीसहित शनिबार तीन जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले कर्मचारी आपूर्तीकालागि बिज्ञापन प्रकाशीत गरे पछि छनौट प्रक्रिया अपारदर्शी र अन्यायपूर्ण रहेको परिक्षामा सम्मीलीत एक उम्मेदवारले आरोप लगाएका छन ।
१५ वर्षिय बालिकालाई बिवाह गर्ने प्रलोभनमा पारी नयाँ नयाँ ठाउँ घुमाउने बाहनामा पटक पटक बलात्कार गरेको आरोपमा प्रहरीले चैत ७ गते अपरान्ह साढे चार बजे बहुदरमाई नगरपालिका वडा नं ९ बिश्रामपुर निवासी ३५ वर्षिय सन्देश महतो कोइरीलाई बीरगंज महानगरपालिकाको वडा नं १३ राधेमाईबाट गिरफ्तार गरेको छ ।
४६ वर्षिया महिलालाई शरीर बन्धक बनाई ज्यान मार्ने तथा सामुहिक बलात्कार गरेको अभियोग लागेका धोवीनी गाउँपालिका वडा नं का ५१ वर्षिय सेराजुल मिया र सोही ठाउ निवासी ५० वर्षिय जोहरा खातुन लाई प्रहरीले ०७८ फाल्गुण २४ गते गिरफतार गरेको छ ।
ब्लड डोनर्स एशोसिएशन पर्साले बिश्व रक्तदाता दिवसमा भब्य समारोहको आयोजना गर्ने भएको छ ।
लागु औषध र हतियार सहित दूई भारतीय नागरिक पक्राउ सशस्त्र प्रहरीको गस्ती टोलीले बिभिन्न स्थानबाट लागु औषध, हतियार र दुई ब्यक्तलाई गिरफ्तार गरेको छ ।
साहित्यिक चौतारी नेपालको आठौ वार्षिकोत्सवको अवसरमा वीरगञ्जमा कृति विमोचन एवम् रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।
वीरगन्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले आपूmले पूर्व घोषणा गरेअनुसार महानगरपालिकाका विपन्न नगरवासीहरुलई ग्याँस चुल्हो र भरिएको सिलिण्डर वितरण शुरु गर्नुभएको छ ।
वीरगन्ज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले पर्यटनको नयाँ गन्तव्यको रुपमा रहेको पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटकीय विकासमा महानगरपालिकाको निरन्तर साथ र सहयोग रहने बताउनुभयो ।
अल्पसंख्यामा रहेको तराईमा बसोवास गर्ने धागड जातिको धर्म, संस्कृति र परम्परालाई संरक्षण गर्न वीरगंजमा धागड समुदायको संस्कृति प्रबद्र्धन अभियान शुरु भएको छ ।
सरीसवा नदी तथा वीरगञ्ज प्रदुषण मुक्त अभियानले निरन्तरता दिदै दबाव मुलक अभियान्ताहरुले दुई दिने धर्नाको घोषणा गरेका छन ।
ब्यक्ति हत्याको आरोपमा प्रहरीले बीरगंज महानगरपालिका वडा नं ८का ४३ वर्षिय दीपक कुमार महरालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले पचपन्न लाख मूल्य बराबरको भन्सार छलीको सामान आवश्यक कारवाहीकोलागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको छ ।
सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट बीरगंजका सशस्त्र प्रहरी निरीक्षक हरिसिंह विष्टको नेतृत्वमा खटिएको गस्ती टोलीले एक गोदामबाट २४ पोका कपडा बरामद गरेको छ ।
सशस्त्र प्रहरीले पर्साको ग्रामीण भेगबाट चार लाख मूल्य बराबरको भन्सार छलिको तोरी ट्रकसहित बरामद गरेको छ ।
प्रदेश २ मै पहिलो पटक व्यवस्थापकका विद्यार्थीहरुले शैक्षिक प्रदर्शनी कार्यक्रम गरेका छन ।
सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्वर १ बाबानि हेल्थ केयर अगाडिबाट प्रहरीले १ सय २६ किलो गाँजा सहित दुई जनलाई पक्राउ गरेको छ ।