logo

वीरगञ्जमा भन्सार छलीका कपडा नियन्त्रणमा लिँदा सशस्त्र प्रहरीमाथि आक्रमण, ३ जना घाइते (अपडेट)

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर–१० आदर्शनगर क्षेत्रमा भन्सार छली गरी अवैध रूपमा भण्डारण गरिएको कपडामाथि छापा मार्ने क्रममा सशस्त्र प्रहरीमाथि हिंस्रक आक्रमण भएको छ।

२०८२ माघ २६

वडा प्रहरी कार्यालय श्रीपुर नजिक झगडामा कालिकामाईका राउतको मृत्यु

वीरगंज । पर्सा जिल्लाको श्रीपूर वडा प्रहरी कार्यालयबाट  करिब १०० मिटर दक्षिणतर्फ आपसी झगडाका क्रममा एक जनाको मृत्यु भएको छ।

२०८२ माघ २३

सिरहामा अज्ञात समूहको गोली प्रहारबाट युवकको हत्या, उद्देश्य अझै खुल्न सकेन

सिराह।  सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा अज्ञात समूहले गोली प्रहार गर्दा एक युवकको घटनास्थलमै मृत्यु भएको छ। सिरहा नगरपालिका–१ निवासी ४० वर्षीय प्रेमनाथ यादवको हत्या भएको प्रहरीले पुष्टि गरेको छ।

२०८२ माघ १६

कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी २० वर्षपछि पक्राउ

वीरगंज । कर्तव्य ज्यान मुद्दामा वारदात पश्चात फरार रहेका एक जना प्रतिवादीलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ ।

२०८२ माघ १२

वीरगञ्जबाट ३० लाख बराबरका खुद्रा सामान बरामद

पर्सा । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–७ स्थित रेल्वे सडकखण्डबाट भन्सार चोरी पैठारी गरी अवैध रूपमा भण्डारण गरिएको करिब ३० लाख रुपैयाँ बराबरका खुद्रा सामान प्रहरीले बरामद गरेको छ ।

२०८२ माघ १२

ठोरीबाट ५५ केजी गाँजा सहित श्रेष्ठ पक्राउ

पर्सा । पर्सा जिल्लाको ठोरी गाउँपालिका–४ स्थित विशाल चोकबाट लागुऔषध गाँजा जस्तो देखिने पदार्थसहित एक जना व्यक्ति पक्राउ परेका छन् ।

२०८२ माघ १२

५ वर्षदेखि फरार ‘ज्यान मार्ने उद्योग’का दोषी सिंह वीरगन्जबाट पक्राउ

वीरगन्ज । ज्यान मार्ने उद्योग तथा डाँका सम्बन्धी कसूरमा अदालतबाट ५ वर्ष कैद सजाय तोकिएपछि लामो समयदेखि फरार रहेका एक दोषीलाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ।

२०८२ माघ ११

पर्सागढीमा अवैध भरुवा बन्दुकसहित खवास पक्राउ

वीरगञ्ज । प्रहरीले पर्साले पर्सागढी नगरपालिका–१ बाट अवैध भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।

२०८२ माघ ९

सर्लाहीमा सात किलो गाँजासहित दुई जना पक्राउ

सर्लाही । अवैध लागुऔषध गाँजासहित सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । आज मलङ्गवा नगरपालिका–७ स्थित गणेसिया चोकमा चेकजाँचका क्रममा सात किलो ८ सय ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरिएको हो ।

२०८२ माघ ८

सनासो प्रहार गरी श्रीमतीको हत्या

रुकुम पश्चिम । रुकुम पश्चिममा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

२०८२ माघ ३

२२ किलो चरेश सहित वीरगंजका अली र पोखरियाका पटेल पक्राउ

वीरगंज । पर्सा प्रहरीले २२ केजी चरेशसहित दुई जनालाई पक्राउ गरेको छ।

२०८२ पौष २४

ठोरीमा १५७ केजी प्रतिबन्धित गाँजा बरामद, एक व्यक्ति फरार

वीरगंज । पर्सा जिल्लाको ठोरी गाउँपालिकामा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ। ठोरी गाउँपालिका–३ ब्रह्मनगरबाट प्रहरीले करिब १ सय ५७ केजी गाँजा नियन्त्रणमा लिएको हो।

२०८२ पौष २३

सर्लाहीमा वन चौकीदारको हत्या प्रकरण, अनुसन्धानको क्रममा  एक जना पक्राउ

हरिऔन । सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राईटरखोरस्थित सागरनाथ वन विकास परियोजनामा कार्यरत वन चौकीदारको बन्चरो प्रहार गरी हत्या भएको घटनामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

२०८२ पौष २३

सशस्त्र प्रहरी बल पर्सा द्वारा ब्रोइलर कुखुरका दश हजार चल्ला नष्ट

वीरगंज । सशस्त्र प्रहरी बल पर्साले भारतबाट अवैध रूपमा भित्र्याइएका १० हजार ब्रोइलर कुखुराका चल्ला नियन्त्रणमा लिई नष्ट गरेको छ।

२०८२ पौष २०

वन मुद्दाका फरार प्रतिवादी देउरवानाका अन्सारी साढे १४ वर्षपछि पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले वन सम्बन्धी मुद्दामा लामो समयदेखि फरार रहेका सखुवाप्रसौनी गाउँपालिका–४, देउरवाना निवासी ५६ वर्षीय नजिर अन्सारीलाई पक्राउ गरेको छ।

२०८२ पौष १९

जेठीको उजुरी, कान्छी धरौटीमा रिहा, डिएसपी नेपाल जेलमा

काठमाडौं । बहुविवाहको आरोपमा पक्राउ परेका नेपाल प्रहरीका डिएसपी मधु नेपाल पुर्पक्षका लागि कारागार चलान भएका छन्।

२०८२ पौष १९

परवानीपुरमा बसको ठक्करबाट ट्रक चालकको मृत्यु

वीरगञ्ज । बाराको परवानीपुरमा बिहीबार राति भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएको छ।

२०८२ पौष १८

वीरगंजमा ६ लाख ७१ हजार हुण्डी रकमसहित तीन जना पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय, पर्साले स्रोत नखुलेको ६ लाख ७१ हजार ९ सय ५० रुपैयाँ हुण्डी रकमसहित तीन जनालाई पक्राउ गरेको छ।

२०८२ पौष १६

भारतमा श्रम शोषणमा परेका मधेसका ७ जनाको सकुशल उद्धार, आफन्तलाई लगाइयो जिम्मा

जनकपुरधाम ।  भारतको बिहार राज्यका विभिन्न स्थानबाट मधेस प्रदेशका ७ जना बालबालिका तथा एक महिलाको उद्धार गरिएको छ।

२०८२ पौष १६

मदिरा सेवन रोक्न सम्झाउँदा सासूको हत्या, ज्वाइँ नियन्त्रणमा

इटहरी ।  सुनसरीको इटहरीमा उपचारका लागि छोरी–ज्वाइँको घर पुगेकी एक महिलाको हत्या भएको छ।

२०८२ पौष १४

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.