logo

सिराहको बार कार्यालय अगाडि बम विस्फोट गराएको आरोपमा लेखापढी व्यवसायी पक्राउ

सिरहा । बार एसोसिएसनको सिराहको कार्यालयमा बम पड्काएको आरोपमा एक जना लेखापढी ब्यवसायी पक्राउ परेका छन ।

२०८२ चैत ६

स्रोत खुल्न नसकेको २० लाख रुपैया सहित अलौका तुराह पक्राउ

वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल पर्साले स्रोत खुल्न नसकेको २० लाख रुपैयाँ सहित वीरगं १७ अलौका  विनय शंकर साह तुरहालाई पक्राउ गरेको छ।

२०८२ चैत ६

पत्रकारलाई अभद्र व्यवहार गर्ने झापाका पाठक पक्राउ

वीरगंज ।  पत्रकारलाई अभद्र व्यवहार गर्ने झापाको कमल गाउँपालिका–६ का ४५ वर्षीय युवराज पाठकलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ ।

२०८२ फागुन ३०

१६ वर्षीया इनिशा विकको घटनामा निष्पक्ष छानबिनको माग गर्दै वीरगंजमा पनि  प्रदर्शन

वीरगंज । सुर्खेतको एक सामुदायिक जंगलमा मृत अवस्थामा भेटिएकी १६ वर्षीया इनिशा विकको घटनामा निष्पक्ष छानबिनको माग वीरगंजमा पनि  प्रदर्शन गरिएको छ।

२०८२ फागुन २९

चितवन कारागारबाट भागेका एक सय कैदीबन्दी अझै फर्किएनन्

चितवन । जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये १ सय जना अझै फर्किएका छैनन् । ती मध्ये ११ जना भारतीय नागरिक छन् ।

२०८२ फागुन २८

लागुऔषधसहित देवान,आलम र पाण्डे पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाराको निजगढ नगरपालिका–११ रतनपुरीबाट १२ किलो २ सय ३० ग्राम गाँजासहित दुई जना पक्राउ परेका छन् ।

२०८२ फागुन २७

पर्साबाट दुई सय तेह्र किलो गाँजा बरामद, कारोवारी खोज्दै प्रहरी

काठमाडौँ । प्रहरीले पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–४ पशुबजार नजिकबाट सोमबार करिब २१३ किलो गाँजा बरामद गरेको छ ।

२०८२ फागुन २६

गादी साझेदारी वन समूहका अध्यक्ष गद्दीले अवैध रुपमा काठ बेचेको आरोप राजीनामा माग्दै प्रर्दशन

वीरगंज । पर्साको  गादीमाई साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष सहरुम राउत गद्दीको राजीनामा माग्दै स्थानीय बासिन्दाले बसन्तपुर सब–डिभिजन वन कार्यालय घेराउ गरेका छन्।

२०८२ फागुन २४

भक्तपुरबाट हतियारसहित एक जना पक्राउ

काठमाडौँ । भक्तपुरबाट हतियारसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–९ स्थायी घर भई हाल सूर्यविनायक नगरपालिका–८ भुम्डोल बस्दै आएका ३१ वर्षीय आयन सेढाईं रहेको प्रहरीले जनाएको छ।

२०८२ फागुन १९

सर्लाहीमा सब–इन्जिनियर यादवको हत्या प्रकरण,बैकल्पीक उम्मेदवार महतो मुख्य आरोपित

वीरगंज ।  सर्लाहीमा गत फागुन ३ गते साँझ भएको सब–इन्जिनियर प्रमोद कुमार यादवको हत्या घटनामा उनका प्रतिद्वण्दीको संलग्नता खुलेको छ ।

२०८२ फागुन १५

हरैयामा स्थानीयको सक्रियता, अवैध काठसहित ट्याक्टर नियन्त्रणमा

सेढवा । पर्साको जिराभवानी गाउँपालिका–५ हरैयामा स्थानीयवासीको सक्रियतामा राष्ट्रिय वनबाट अवैध रूपमा कटानी गरी ओसारपसार हुँदै गरेको काठसहित एक ट्याक्टर नियन्त्रणमा लिइएको छ।

२०८२ फागुन १५

सर्लाहीमा सशस्त्र प्रहरीको कारबाही : ३२ लाख बढीका भन्सार छलीका सामानसहित सवारी साधन बरामद

सर्लाही । सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको निगरानी कडा भएसँगै भन्सार छलीका सामान बरामद हुने क्रम तीव्र बनेको छ।

२०८२ फागुन १५

पर्सामा १६० किलो गाँजासहित कार चालक घलान पक्राउ

वीरगन्ज ।  सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरी को संयुक्त टोलीले पर्साबाट १६० किलोग्राम गाँजासहित एक कार चालकलाई पक्राउ गरेको छ।

२०८२ फागुन ५

मलंगवामा गोली प्रहारबाट इन्जिनियरको हत्या, प्रहरी अनुसन्धान तीव्र

मलंगवा ।  सर्लाहीको मलंगवा नगरपालिका–१० देवीटोलमा अज्ञात व्यक्तिबाट भएको गोली प्रहारमा एक इन्जिनियरको मृत्यु भएको छ।

२०८२ फागुन ४

बीरगंजमा निर्वाचन विरोधी गतिविधिमा संलग्न युवक पक्राउ

वीरगञ्ज ।  निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

२०८२ फागुन २

सुरक्षा निकायलाई चुनौती दिने तस्कर “रुन्चे”समूहविरुद्ध प्रशासन आक्रमक ,फरार रुन्चे सहित छ बिरुद्ध ज्यानमार्ने उधोगमा मद्धा दर्ता

वीरगञ्ज । तीन दशकदेखि अवैध कारोबारसँग जोडिएको आरोप लाग्दै आएका मदन गुप्ता उर्फ ‘रुन्चे’ र उनका सहयोगीहरूविरुद्ध गम्भीर आपराधिक मुद्दा दर्ता भएको छ।

२०८२ फागुन २

सर्लाही ३ का रास्वपा उम्मेदवार नरेन्द्र साहमाथि ५ करोडभन्दा बढी ठगीको आरोप

वीरगंज ।  रास्वपाले स्थापना समयदेखि भ्रष्टाचारविरुद्ध कडा अडान,सुशासन र पारदर्शिता, शिक्षित र नयाँ पुस्तालाई अवसर ,पुराना दलहरूको “संस्कृति” तोड्ने वाचा जस्ता एजेन्डा अघि सारेको छ। यसले युवापुस्ता र असन्तुष्ट मतदातामा आकर्षण बढायो।

२०८२ फागुन १

वीरगन्जमा २ अर्ब ४१ करोडभन्दा बढीको शंकास्पद बैंकिङ कारोबार, हुन्डी सञ्जालको जालो उजागर

वीरगन्ज । पर्सा जिल्लामा बैंकिङ प्रणालीको दुरुपयोग गरी अर्बौँ रुपैयाँ बराबरको शंकास्पद कारोबार गरिएको प्रकरणमा अदालतले एक जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ।

२०८२ माघ २९

राज्यको सुरक्षा र न्यायको केन्द्र प्रहरी कार्यालयकै कार्यकक्ष अपराध स्थलमा परिणत

वीरगंज। राज्यको सुरक्षा र न्यायको केन्द्र मानिने प्रहरी कार्यालयकै कार्यकक्षलाई अपराध स्थल बनाइएको एउटा निकै घृणित घटना सार्वजनीक भएको छ ।

२०८२ माघ २८

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.