logo

गृहमन्त्री  गुरुङको राजीनामाको भोलीपल्टै किन पक्राउ परे ब्यवसायी शेखर गोल्छा ?

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष तथा व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् ।

२०८३ बैशाख १०

वीरगंजको लजबाट ठुलो परिमाणमा ट्रामाडोल सहित एक भारतीय पक्राउ

वीरगन्ज ।  वीरगन्ज ८ लिंकरोडमा रहेको समर होटल एण्ड लजबाट प्रहरीले लागुऔषध सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

२०८३ बैशाख ९

नेपाल भारत मैत्री बस सेवाबाट गाँजा बरामद,भारतीय र नेपाली गरी ४ जना पक्राउ

वीरगंज । प्रतिवन्धित  लागु औषध गाँजा सहित सशस्त्र प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २ भारतीय २ नेपाली रहेका छन ।

२०८३ बैशाख ४

घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता

काठमाडौं । पुरानो र्‍याप भिडियोमा प्रयोग भएका शब्दका माध्यमले घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन शाह बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता भएको छ ।

२०८३ बैशाख ४

रास्वपा साँसद साहको क्यासिनोमा प्रहरीको छापा,जुवा खेलेको आरोपमा छ नेपाली पक्राउ

बीरगंज । राजस्वमारेर जम्मा गरेको पैसाको बलमा रास्वपाको टिकट लिएर निर्वाचित भएका नरेन्द्र साहको क्यासिनो भित्र जुवा खेलीरहेका नेपाली पक्राउ परेका छन ।

२०८२ चैत २६

छुरा प्रहारबाट घाइते भएका दुई युवकको उपचारको क्रममा  मृत्यु

काठमाडौँ ।  बुधबार अपराह्न पाटनको दरबार क्षेत्रमा छुरा प्रहारबाट गम्भीर घाइते भएका झापाका दुई युवकको मृत्यु भएको छ । स्थानीय बिएण्डबी अस्पतालमा उनीहरूको आज बिहान मृत्यु भएको हो ।

२०८२ चैत २६

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

२०८२ चैत २४

सुरक्षाकर्मीको गोली लागेका यादवको मृत्यु , प्रम र गृहमन्त्री तर्फ अनेकौ प्रश्न

काठमाण्डौँ । कपिलवस्तुको महारागंज नगरपालिका वरगदा घटनामा सुरक्षाकर्मीको गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएको छ ।

२०८२ चैत २३

अमिशा पराजुली उपर गरिएको साइबर बुलिङ प्रकरणमा रौतहटको गुजराबाट चौधरी समातिए

रौतहट । सामाजिक संजाल मार्फत अमिशा पराजुली उपर गरिएको साइबर बुलिङ प्रकरणमा प्रहरीले रौतहटबाट एक जनालाई पक्राउ गरेको  छ।

२०८२ चैत २१

घुस रकम सहित अख्तियारको फन्दामा परे प्रहरीका  सई रावत

काठमाडौं  । घुस लिँदै गर्दा प्रहरीका सव इन्सपेक्टर  दिनेश रावतलाई अख्तियारले त्रफाउ गरेको छ ।

२०८२ चैत १७

रौतहट जिल्ला अदालत डिठ्ठा सिंह घुस रकम सहित पक्राउ

रौतहट । रौतहट जिल्ला अदालत गौरमा कार्यरत डिठ्ठा लव कुमार सिंहलाई घुस रकमसहित  अख्तियार दुरुपयोग अनुुसन्धान आयोगको टोलीले त्रफाउ गरेको छ ।

२०८२ चैत १७

मोटरसाइकलमा काठ तस्करी, गस्तीटोली देखेपछि भागे तस्कर

वीरगंज । सबैया साझेदारी बन उपभोक्ता समुह र सबैया सब डिभिजन बन कार्यालयको संयुक्त गस्ती टोलीले तीन थान सालको गोेलीया बरामद गरेको छ ।

२०८२ चैत १७

पत्नीको खुट्टा काट्ने पति ३० वर्षिय सहनी पक्राउ

वीरगञ्ज । आफ्नै  पत्नीको खुट्टा काट्ने पतिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

२०८२ चैत १५

स्रोत नखुलेको ९ लाख रुपैया सहित वीरगंज गहवाका साह पक्राउ

वीरगंज । सशस्त्र प्रहरीले स्रोत नखुलेको ९ लाख रुपैया सहित वीरगंज महागरपालिका वडा नं ८ गहवाका ४४ वर्षिय अनिल कुमार साहलाई पक्राउ गरेको छ ।

२०८२ चैत १२

यातायात कार्यालय हेटौडाका अधिकृत भेटुवाल र बिचौलिया पौडेल बिरुद्ध  बिशेष अदालतमा मुद्धा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, हेटौंडाका अधिकृत र एक जना बिचौलिया विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ  ।

२०८२ चैत १२

सर्लाही तस्करकालागि “स्वर्ग” भारतीय सीमा सुरक्षा बलले समात्यो दुई गाडी चीनीया स्याउ

हरिवन । भारतीय ुसीमा सुरक्षा बलले नेपालबाट भारत तर्फ लैजादै गरेको चीनीया स्याउ लोड गरिएको २ वटा  महिन्द्रा पिकअप गाडी नियन्त्रणमा लिएको छ ।

२०८२ चैत ११

१६ लाख बन्दा बढी मूल्यका मोवाईलमा प्रयोग हुने सामान प्रहरीद्वारा बरामद

नवलपरासी । नवलपरासीको सुनवल इलाका प्रहरी कार्यालयले भन्सार रावस्व छली गरि भित्र्याइएको मोवाइल पार्टस बरामद गरेको छ ।

२०८२ चैत ९

बुहारीको कुटाईले सासुको ज्यान गयो

सेढवा । बुहारीको कुटपीट जिराभवानी गाउँपालिका वडा नं १ पिपरा टोल निवासी ५५ वर्षीया सायदा श्रीवास्तवको मृत्यु भएको छ ।

२०८२ चैत ९

ठक्कर दिएर भाग्न खोज्दा भारतीय गाडीमा आगलागी

हरिवन । सर्लाहीको लालबन्दी नगरपालिका–६, महेन्द्र राजमार्गको कालिन्जोर पुलमा दुईवटा गाडी एक आपसामा  ठोक्किँदा एउटा भारतीय कारमा आगलागी भएको छ ।

२०८२ चैत ९

भरूवा बन्दुक सहित मकवानपुरका प्रजापती पक्राउ

हेटौडा । मकवानपुर जिल्लाको  बागमती गाउँपालिका .९ बेतिनीका ५७ वर्षीय सन्तकुमार प्रजापतिलाई भरूवा बन्दुक सहित गएराति प्रहरीले पक्राउ गरेको छ ।

२०८२ चैत ८

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.