logo

दुई वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा जस्मिन पक्राउ

राजविराज । दुई वर्षीया बालिकाको हत्या आरोपमा प्रहरीले उनकी कान्छी आमालाई पक्राउ गरेको छ।

२०८३ भदौ ९

गरिमा हत्या प्रकरण, आरोपीको भिडियो सार्वजनीक गरेको आरोपमा एक प्रहरी पक्राउ

बीरगंज ।  बाराको जीतपुर सीमरा उपमहानगरपालिकाको वडा नं १ का ३ वर्षिया बालिका गरिमा चौधरीको बालात्कारपछिको हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी  प्रकाउ परेका छन् ।

२०८३ भदौ ८

सप्तरीमा दुई वर्षिया बालिकाको हत्या,सौतेनी आमा हत्या आरोपमा पक्राउ

राजबिराज। सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिका खुशी खातुनको हत्या उनकै सौतेनी आमाले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

२०८३ भदौ ७

छोरी बलात्कारको आरोपमा बाबु पक्राउ,१५ वर्षिया नावालिका बलात्कारका आरोपी भट्ट फरार

भारतपुर । चितवनको भरतपुरमा १५ वर्षीया बालिकामाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ। भरतपुर महानगरपालिका क्षेत्रमा रहेको एक रिसोर्टमा बालिकामाथि जबरजस्ती करणी भएको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

२०८३ भदौ ७

प्रशासनको सहमति परिवारले अस्वीकार गरेपछि वीरगञ्ज–पथलैया ठप्प

सीमरा । स्थानीय प्रशासनले सडक खुलाउन स्थानीय प्रतिनिधि र राजनीतिक दलका व्यक्तिहरूसँग सहमति गरेको भए पनि मृतक परिवारले उक्त सहमति अस्वीकार गरेपछि समस्या झन् जटिल बनेको छ।

२०८३ भदौ ५

११ हजार ७६८ ट्रामाडोलसहित पोखराबाट छत्कुली पक्राउ

पोखरा । ११ हजार ७६८ ट्रामाडोलसहित पोखराबाट धादीङ्ग स्थायी घर भएका अनुप छत्कुली पक्राउ परेका छन ।

२०८३ भदौ ५

साढे ६ क्वीन्टल गाँजा सहित सर्लाहीको लालबन्दीका थिङ्गद्वय पक्राउ

लालबन्दी । हिजो मात्र सर्लाहीको कडौनाको लक्ष्मीपुरबाट तीन क्वीन्टल गाँजा बरामद भएको थियो ।

२०८३ भदौ ४

६१ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा २१ वर्षीय युवा पक्राउ

काठमाडौं । रामेछापमा ६१ वर्षीया एकल महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको छ।

२०८३ भदौ ३

कौडेना गाउँपालिका १, लक्ष्मीपुरको एक  घरबाट तीन क्वीन्टल गाँजा बरामद, घरधनी पटेल फरार

मलंगवा । सर्लाही जिल्लाको कौडेना गाउँपालिकाबाट प्रहरीले ठुलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ।

२०८३ भदौ ३

पर्सा प्रहरी वास्तविक घटनास्थल लुकाउदै  ? दोषी उम्काउने आधार बनाउदै

वीरगंज । पर्सा प्रहरीले केही अपराधीक घटनामा घटनास्थल लुकाउनुले उसको कार्यशैली प्रति गम्भिर चासो पैदा भएको छ ।  प्रहरीले आफनै इमेलबाट पठाएका सूचनाहरुमा घटनास्थल लुकाइएको पाइएको हो ।

२०८३ सावन २८

८१ लाख स्रोत नखुलेको रकम सहित छिपहरमाईका ३३ वर्षिय तुराह काठमाण्डौमा पक्राउ

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिका १ का ३३ वर्षिय जितेन्द्र साह  तुराह स्रोत नखुलेको ८१ लाख रुपैया सहित पक्राउ परेका छन ।

२०८३ सावन २७

जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादी ताहिर कतारबाट पक्राउ

वीरगंज ।  मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीसम्बन्धी कसूरमा फरार रहेका धनुषाका एक प्रतिवादी कतारबाट पक्राउ परेका छन्।

२०८३ सावन २५

ब्राउन सुगरसहित एक भारतीय युवा पक्राउ

वीरगंज (  पर्साको वीरगन्ज महानगरपालिका–१४ स्थित कृष्णा प्रणामी चोकबाट प्रहरीले ब्राउन सुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

२०८३ सावन २५

सशस्त्र प्रहरीको छापामारी,भन्सार राजस्व छली भण्डारण गरिएको सामान बरामद

वीरगंज । सशस्त्र प्रहरी बल वीरगञ्ज महानगरपालिका–१६, फुलबारी टोल स्थित एक घरमा छापामारी गरि साढे तीन लाख रुपैया बारबरको कपडा बरामद गरेको छ ।

२०८३ असार ३१

सशस्त्र प्रहरी बलको छापामारी ,पाँच पोका राजस्व छलीका कपडा बरामद

वीरगंज ।  सस्शत्र प्रहरीले छापामारी गरि ५ पोका कपडा बरामद गरेको छ ।

२०८३ असार ३०

सुशासन र पारदर्शीता नचाहने प्रमुख प्रशासकीय अधिकृत यादवलाई बिभागीय कारवाहीको सिफारिश सहित आयोगले डाम्यो

वीरगञ्ज । पारदर्शीताको पक्षमा नरहेका सुशासनको प्रत्याभूती गर्न नचाहने एक जना अधिकृतलाई  राष्ट्रिय सूचना आयोगले डामेको छ । पर्साको जगन्नाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादवलाई १६ हजार जरिवाना गरेर आयोगले डामेको हो ।

२०८३ असार ३०

प्रसौनी बिर्ताको छठ घाटबाट चोरिएको सामान स्थानीयको घरबाट बरामद ,दोषीलाई कारवाही गर्न बढ्यो माँग

बीरगंज । वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी बिर्तास्थित छठ घाटका लागि संकलन गरी राखिएका सामाग्री चोरी भएको छ ।

२०८३ असार २८

टिभीएसको सोरुममा प्रहरीको छापा कागजात र एक कर्मचारी  प्रहरीको नियन्त्रणमा

वीरगन्ज । वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले टीभीएस मोटरसाईकल कम्पनीको कार्यालयमा छापा मारेको छ ।

२०८३ असार १९

बाराको प्रसौनी गाउँपालिकाको वडा नं ६ का वडाध्यक्ष कुशवाहा पक्राउ

कलैया ।अभद्र ब्यवहार गरेको आरोपमा  बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष बृजकिशोर कुशवाहा  पक्राउ परेका छन्

२०८३ असार १४

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मोहम्मद जयन्तीमा मुस्लिम समुदायका लागि सार्वजनिक बिदा

वीरगन्ज। सरकारले मोहम्मद जयन्तीको अवसरमा बुधबार नेपाली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मधेश सरकारको काम,प्रदेशको शान्ति सुरक्षाकालागि प्रहरीलाई १२ गाडी हस्तान्तरण

जनकपुरधाम । मधेश प्रदेश सरकारले नेपाल प्रहरीलाई १२ वटा गाडी प्रदान गरेको छ । प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले १२ वटा पिकअप जिप खरिद गरेर नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको हो ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.