logo

जेनजी आन्दोलनको बाछिटा,बानेश्वर बैंक लुटपाटको पैसा बुलेट मोटरसाइकलमा खर्च भएको खुलासा

काठमाडौं । ‘जेन–जेड आन्दोलन’का क्रममा नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाट गरी प्राप्त रकमबाट बुलेट मोटरसाइकल खरिद गरिएको खुलासा भएको छ।

२०८२ कार्तिक ३

धनुषा कांग्रेस सभापति  पंजियारसहित ७ जनामाथि पक्राउ पूर्जी जारी

जनकपुरधाम । नेपाली कांग्रेस धनुषाका जिल्ला सभापति योगेन्द्र पंजियारसहित ७ जनाविरुद्ध ‘ज्यान मार्ने उद्योग’ मुद्दामा धनुषा जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको छ।

२०८२ कार्तिक २

सप्तरीमा गोली प्रहारबाट पुजारीको हत्या

सप्तरी।सप्तरीको बोदेबर्साइन नगरपालिका–८, काचनस्थित रजकपट्टीमा रहेको कबिर बाबा मन्दिरका पुजारीको आइतवार बिहान गोली हानी हत्या गरिएको छ।

२०८२ कार्तिक २

जनकपुर छापामारी प्रकरणः दोषीलाई कारवाही गर्न प्रहरीलाई मुख्यमन्त्री सोनलको निर्देशन

वीरगन्ज । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले जनकपुर घटनाका सन्र्दभमा प्रदेश प्रहरी प्रमुखलाई  तुरुन्त छानबिन गर्न र दोषी प्रहरीमाथि कारबाही गर्न निर्देशन दिएका छन्।

२०८२ कार्तिक १

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

२०८२ कार्तिक १

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

२०८२ असोज २७

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

२०८२ असोज २७

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

२०८२ असोज २७

माओवादी उपाध्यक्ष एवं  पूर्वसभामुख   महरा पक्राउ

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) का केन्द्रीय उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

२०८२ असोज २६

रौतहटको माधव नारायण नगरपालिका, विद्यालय भवन ठेक्कामा अनियमितता, प्रमुख कायस्थ सहित तीन जनाविरुद्ध अख्तियारको मुद्दा

वीरगन्ज ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको माधव नारायण नगरपालिकामा विद्यालय भवन निर्माणका क्रममा गम्भीर अनियमितता भएको ठहर गर्दै तीनजना पदाधिकारी र ठेकेदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

२०८२ असोज २६

पर्सामा ५ किलो गाँजासहित दुई युवक पक्राउ

वीरगन्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–४, अमरपट्टीबाट सशस्त्र प्रहरीले लागू औषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

२०८२ असोज २५

सुरक्षा थ्रेट बढ्दो,नख्खुबाट भागेका कैदीले आफ्नै साथीको हत्या गरेको खुलासा

असोज २४ । जेन–जी आन्दोलनको दोस्रो दिन नख्खु कारागारबाट फरार भएका कैदी आकाश मगरले आफ्नै साथीको हत्या गरेको तथ्य बाहिर आएको छ।

२०८२ असोज २४

वीरगंजमा ग्यांग फाइट, मर्नेको पहिचान खुल्यो

वीरगन्ज । वीरगन्जमा ग्याङ फाइटमा मृत्यु हुने युवकको पहिचान खुलेको छ ।

२०८२ असोज १५

आफ्नै श्रीमतीको हत्यारा कालिकामाई गाउँपालिकाको सीमराबाट पक्राउ

वीरगंज । जेन जी आन्दोलनका क्रममा केन्द्रिय कारागार जगनाथदेवल, काठमाण्डौबाट फरार भएका एक अपराधी वीरगंजबाट पक्राउ परेका छन ।

२०८२ असोज ८

सिरहामा अपहरणपछि किशोरको हत्या, पाँच करोड फिरौती मागिएको खुलासा

सिरहा । सिरहाको गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहामा एक किशोरलाई अपहरण गरी हत्या गरिएको छ ।

२०८२ असोज ७

स्रोत खुलाउन नसकेको नेपाली ८ लाख रुपैया सहित सशस्त्र प्रहरीद्वारा महुवनका साह पक्राउ

वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका–१६, भन्सार मेनगेट नजिकैबाट स्रोत नखुलेको ८ लाख ७ हजार रुपैया सहित एक जनालाई पक्राउ गरेको छ ।

२०८२ असोज ७

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

५८ जनाले गरे रक्तदान, राउन्ड टेबल नेपाल वीरगञ्ज र रोट्र्याक्ट क्लबलाई , रेडक्रस पर्साले दियो धन्यवाद

वीरगञ्ज । वीरगञ्जमा राउन्ड टेबल नेपाल वीरगञ्ज र रोट्र्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको संयुक्त आयोजनामा वीरगंजमा ५८ जनाले रक्तदान गरेका छन्।

सडकका खाल्डाखुल्डी पुर्ने र अव्यवस्थित तार हटाउन मानगर तात्यो

वीरगञ्ज । सडक विस्तारका क्रममा वीरगञ्ज महानगरपालिकामभित्र देखिएका खाल्डाखुल्डी र अव्यवस्थित बिजुलीका तार व्यवस्थापनको काम तीव्र पारिएको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.