प्रदेश सरकार निर्माण भएको २ वर्ष पुगेको अवसरमा प्रदेश २ सरकारले आफनो २ वर्षे कार्यकालका उपलब्धहरु सार्वजनीक गरेको छ । २६ वूदामा अखिलेखीत उपलब्धीहरुलाई पूर्ण रुपमा प्रकाशीत गरिएको छ ।
सार शंक्षेपिकरण
प्रदेश सरकार
प्रदेश नं. २ को दुई वर्षको उपलब्धी
25. राज्यको सेवा सुविधाबाट सदियौं देखि सेवा सुविधाबाट वन्चित रहेका दलित समुदायका लागि १८ प्रतिशत विशेष आरक्षण भएको ।
कर्मचारी अभाव, संघीय सरकारबाट अपेक्षा गरिए अनुसारको सहकार्यको अभाव, प्रदेश सरकार सञ्चालनको नयाँ अनुभव,नीतिगत कमजोरी लगायतका कारणहरुले विभिन्न संस्था, समिति तथा निकायबाट सम्पन्न भएका कामको भुक्तानी गर्नमा केही ढिलाई हुन गएको हो । चाँडो भुक्तानी दिनका लागि प्रदेश सरकारले पुरै प्रयास गरिरहेकोले छिटो नै भुक्तानी गर्ने प्रक्रिया अगाडी बढाउने विश्वास दिलाउन चाहन्छु ।
तपाईको प्रतिक्रिया