logo

मालवाहक ट्रक सहित बिल बिजक भन्दा बढीको कपडा कारवाहीकालागि राजस्व चलान

 इसीमाना सम्बाददाता      २०७९ फागुन १६ गते ०२: ५३ मा प्रकाशित     363   पटक पढिएको

वीरगञ्ज । मालवाहक ट्रक सहित प्रहरीले बिल बिजक भन्दा बढीको लत्ताकपडा आवबश्यक कारवाहीकोलागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको छ ।

 

वीरगञ्ज महानगरपालिका–२५ सिर्सियास्थित सडकखण्डबाट ना ६ ख ६२ नम्बरको मालवाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो । उक्त ट्रकमा बिल बिजकभन्दा बढी लत्ताकपडाहरु लोड रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

 

विशेष सूचनाको आधारमा वीरगञ्जबाट काठमाण्डौँतर्फ गईरहेको ट्रक जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोली फागुन १४ आईतबार चेकजाँचका लागि रोकेको थियो । चेकजाँचको क्रममा उक्त ट्रकमा बिल बिजक शकांस्पद देखिएकाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

 

ट्रक र ट्रकमा लोड रहेका लत्ताकपडाहरुको मूल्यांकन ९२ लाख ८८ हजार ४८ कायम गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

पाठेघर खस्ने समस्या बारे अन्तरक्रिया सम्पन्न

मधेशका महिलाहरुमा पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि खुलेर स्वास्थ्य संस्था सम्म पुग्न नसकेको पाइएको छ ।

२ सय १६ किलो गाँजा सहित कोइराला र घलान पक्राउ

निजगढ। बारा प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ का दीपक कोइराला र टौँडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने ३० वर्षका जिबन घलानलाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.