logo

बयोधा अस्पतालमा इन्भेष्टमेन्टको एटीएम बुथ स्थापना, अस्पतालका निर्देशक उधोगपति बैद्यद्वारा उद्धघाटन

      2/28/2021 गते 00 00 मा प्रकाशित     1006   पटक पढिएको

नेपालका प्रतिष्ठित उधोगपति बीरगंज उधोग वाणिज्यसंघका पूर्व अध्यक्ष एवं नारायणी बयोधा अस्पतालका निर्देशक अशोक कुमार बैद्यले अस्पताल हाता भित्र आज एक कार्यक्रमकावीच  ए.टी.एम बुथको उद्धघाटन गर्नु भएको छ । 


अस्पताल हाता भित्र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटिेडले आफनो १ सय ३१ औ एटीएम बुथ स्थापना गरेको बैकका प्रबनधक अमितेश यादवले जानकारी दिनु भयो । 


उद्धघाटन कार्यक्रममा उधोगपति बैद्यले आफनो कार्ड प्रयोग गरि केही रकम निकालेर बुथको उद्धघाटन गर्नु भएको हो । औधोगिक कुटनीतिमा समेत उत्तिकै दख्खल राख्नुहुने उधोगपति बैद्यले अस्पतालमा आउने बिरामी र उनका कुरुवाहरुकोलागि एटीएम बुथले निकै सहयोग पुग्ने बताउनु भयो । 

 

बिरामीहरुलाई फाइदा पुगोस भन्ने उद्धेश्यले नै  नेपाल ईन्भेष्टमेन्ट बैँकले यो सुविधा स्थापना गरेको बैँकका
सुचना अधिकारी विष्णु भट्टराईले जानकारी दिनु भयो  । उद्धघाटनको क्रममा बयोधा अस्पतालका चिकित्सक लागयतको सहभागीता रहेको थियो ।

 

उद्धघाटन कार्यक्रममा अध्यक्ष शुशील श्रेष्ठ,शाखा प्रबन्धक अमितेश कुमार यादव, सुचना अधिकारी विष्णु भट्टराई लगायतको  उपस्थिती रहेको बयोधा अस्पतालका प्रशासन शाखाका बिष्णु पटेलले जानकारी दिनु भयो ।

बैँकले स्वास्थ्य कर्मीहरु लाई विशेष सुविधा को योजनाहरु समेत दिएको छ ।

जसमध्ये हेल्थ वर्कर, अटो लोन, लोन शेयर, होम लोन लगायत का सुविधाहरु स्वास्थ्य कर्मीहरुलाई दिने बैँक प्रबन्धक यादवले जानकारी दिनु भयो  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.