कलैया, ९ माघ । कलैया नगरपालिकालाई उपमहानगरपालिका बनाउनका स्थानिय पुर्नसंरचना समितीले सिफारिस नगरेको विरोधमा चरणवद्ध आन्दोलनमा उत्रिएका कलैयावासीले आज (आइतबार) चौथो दिनपनि अनिश्चितकालिन रिले अनसन जारी राखेका छन् ।
नगरवासीले विहीबारदेखी कलैयाको भरतचोकमा कलैयालाई उपमहानगरपालिका बनाउनु पर्ने माग गर्दै अनिश्चितकालिन रिले अनसन शुरु गरेका हुन् । उद्योग वाणिज्य संघ बाराका सदस्य शिबजी प्रसाद यादजको नेतृत्वमा भएको विरोध कार्यक्रममा नेपाली काँग्रेसका नगर सदस्य दिनेश यादव, राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रिय सदस्य डा. कमरुल्लाहा अन्सारी, बुद्धिजिवी तथा नगरवासी लगायतको सहभागिता रहेको छ ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नयाँ दिल्ली । दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।
वीरगञ्ज । अस्पताल भित्र संचालीत मापदण्ड अनुपको नपाइएपछि ५० हजार रुपैया जरिवाना गरिएको छ । वीरगंज महानगरको वडा नं.१३ मा रहेको तराई हस्पिटल भित्र संचालीत क्यान्टिनलाई दण्डीत गरिएको हो ।
गोबजार । नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
तपाईको प्रतिक्रिया