logo

सेफर वीरगञ्जलाई चेक हस्तान्तरण

सेफर वीरगञ्जलाई चेक हस्तान्तरण

      1/19/2017 गते 00 00 मा प्रकाशित     1478   पटक पढिएको

वीरगञ्ज, ६ माघ । सिद्धार्थ बैंक, ग्लोबल आईएमई र बैंक अफ काठमाण्डौंले आज एक समारोहबीच सेफर वीरगञ्जलाई चेक हस्तान्तरण गरेको छ । उक्त चेकहरु सेफर वीरगञ्जका संयोजक तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्मालाई बैंकका वीरगञ्ज शाखा प्रबन्धकहरुले चेक हस्तान्तरण गर्नुभयो ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वीरगञ्ज उद्योग वाणिज्य सङ्घ, स्थानीय बैंकर्स, इन्स्योरेन्स कम्पनी, नागरिक समाजको संयुक्त पहलमा गठित सेफर वीरगञ्जले वीरगञ्ज नगरलाई सुरक्षित राख्न सिसिटिभी जडान, विस्तार तथा मर्मत सम्भार गर्दै आएको
छ ।
कार्यक्रममा वीउवासङ्घका अध्यक्ष ओमप्रकाश शर्माले यस्ता आर्थिक सहयोगले सिसिटिभी परियोजनालाई अगाडि बढाउन सहयोग पुग्ने बताउनुभयो । साथै बैंकर्सहरुले सेफर वीरगञ्ज परियोजनालाई अघि बढाउने तर्फ प्रतिबद्धता व्यक्त गरेका थिए । चेक हस्तान्तरण कार्यक्रममा वीउवासङ्घका उपाध्यक्ष अनिल अग्रवाल, कोषाध्यक्ष रविन्द्र बरनवाल, सचिव मनोज दासको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.