logo

पश्चिमी बायुको प्रभावका कारण एकाएक मौसममा परिवर्तन (फोटो फिचर)

      1/30/2017 गते 00 00 मा प्रकाशित     1166   पटक पढिएको

 

पश्चिमी बायुको प्रभावका कारण एकाएक मौसममा चिसो बढेको छ । चिसो बढेपछि मध्य तराईको जनजीवन नराम्रोसंग प्रभावित भएको छ । न चापीय क्षेत्रको बादल सिरिया, इरान, अफगानिस्तान र भारतको जम्मु, काश्मिर तथा उत्तराखण्ड हुँदै नेपालको पश्चिमी भेगबाट अघि बढकाले नेपालको पूर्वका केही भेगबाहेक अधिराज्यभर प्रभाव परेको मौसमविद् सुवास रिमालले जानकारी दिएका छन् । मौसमविद् रिमालका अनुसार अझै दुई दिनसम्म मौसम बदली हुने र पश्चिमका हिमाली भेगमा हिमपात हुने सम्भावना छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.