logo

विद्युत चोरी गर्नेहरुबाट करिब ४२ लाख राजस्व संकलन

      1/25/2017 गते 00 00 मा प्रकाशित     1171   पटक पढिएको

कलैया, १२ माघ । विद्युत प्राधिकरण कलैया वितरण केन्द्रका चुहावट नियन्त्रण टोलीले विद्युत चोरी गर्नेहरुवाट बुधबार ३३ लाख ४१ हजार ७ सय ९५ रुपैयाँ असुल उपर गरी राजस्व संकलन गरेको छ । आर्थिक बर्ष २०७३ साल श्रावन देखि देखि हालसम्म सो जरिवना असुल उपर गरेका वितरण केन्द्रका प्रमुख विनोद चौधरीले जानकारी दिए ।

प्राधिकरणले बाराले जिल्ला विभिन्न गाविसबाट विद्युत चोरी गरी बत्ती वाल्ने, खेतमा सिचाई गर्ने मिटरलाई उल्टो पार्ने, मिटर नलिई, सोझै हुकिङ्ग गर्ने करिब ३ सय ७० जना पक्राउ गरी रकम असुल उपर गरेको विद्युत चुहावट नियन्त्रण शाखाका प्रमुख रत्नेश कुमार चौधरीले बताए ।

जिल्लामा ५० प्रतिशतको हराहारीमा चुहावट हुने गरेको भए पनि चुहावट नियन्त्रण टोलीको सक्रियतामा विद्युत चुहावट नियन्त्रणमा आएको चौधरीले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.