logo

नवनिर्वाचित सभापति अजय द्विवेदीद्वारा सपथ ग्रहण

      2/12/2017 गते 00 00 मा प्रकाशित     2677   पटक पढिएको

वीरगञ्ज, १ फागुन ः नेपाली काँग्रेस पर्साका नवनिर्वाचित सभापति अजय द्विवेदी लगायत पदाधिकारी तथा सदस्यहरुलाई आइतबार सपथ ग्रहण गराइएको छ । वीरगञ्जको जैनधर्मशालामा सम्पन्न कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख निर्वाचन अधिकृत देवेन्द्र कोइरालाले सपथ गराएका हुन् ।

 

यस्तै कार्यक्रममा नवनिर्वाचित अध्यक्ष अजय द्विवेदी, सचिव किशोरी साह कानु, कोषाध्यक्ष इम्तीयाज आलम, सदस्यहरु महम्मद सहाबुद्दिन, दिना गुप्ता, प्रेमशंकर सिंह, रोशन लामिछाने, भवानि घिमिरे, ब्रह्मादेव कुर्मी, रामबाबु कुर्मी, महमद जाकिर, विरेन्द्र यादव, निर्मला सिंह, राजेश्वर यादव, श्रीकृष्ण चौहान, भगवति प्रसाद, शैलेन्द्र यादव र भेडी यादव लगायतलाई काँग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले प्रमाणपत्र वितरण गरेका थिए ।

 

अजय द्विवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा निवर्तमान सभापति सुरेन्द्र प्रसाद चौधरी, नेपाली काँग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया, सांसद राजेन्द्र बहादुर अमात्य, अनिल रुंगटा, अध्यक्षका प्रत्यासी उम्मेदवार जनार्दन सिंह क्षेत्री, नेपाल शिक्षक संघका अध्यक्ष तिर्थराज यादव लगायतले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

एकै दिन नदीमा डुवेर महोत्तरीमा  चार बालिकाको मृत्यु

बर्दीवास ।  महोत्तरीमा डुबेर चार जना बालिकाको मृत्यु भएको छ ।

सिँचाइका लागि जडान भएका १० वटा ट्रान्सफर्मर चोरी,सिँचाइ सुविधा अवरुद्ध

जनकपुरधाम । धनुषा तथा महोतरी जिल्लामा भूमिगत सिँचाइका लागि जडान भएको १० वटा डिपटयुवेलको ट्रान्सफर्मर चोरी हुँदा सिँचाइ सुविधा अवरुद्ध भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.