logo

पटेलनगरमा एमालले गर्यो राहत बितरण

      4/29/2017 गते 00 00 मा प्रकाशित     1076   पटक पढिएको

बीरगंज १६ बैशाख बीरगंज उपमहानगरपालिकाको वडा नं २१को पटेलनगरका आगलागी पीडितलाई नेकपा एमालले राहत बितरण गरेको छ । नेकपा एमालेको तर्फबाट पर्सा क्षेत्र नं २ वाट निर्वाचित सभासद बिचारी यादवले राहत बितरण गरेका हुन । आगलागीबाट पीडित भएका २२ घर परिवारलाई २२ थान त्रिपाल,साडी धोती बाइस थान चामल २२ बोरा,नून २२ प्याकेट र तेल २२ लिटर बितरण गरेको युवा संघ नेपालका केन्द्रीय सदस्य मन्जुर आलमले बताए । गत १३गते बुधवार पटेलनगरमा आगलागी हुदा २२ घर जलेर नष्ट भएका थिए । लाखौको क्षती भएको थियो ।
राहत बितरणमा नेकपा एमालेका नेता राजेन्द्र यादव वडा कमिटीका अध्यक्ष जलन्धर राउत कुर्मी युवा संघका मन्जुर आलम लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.