logo

जीतपुर सीमरामा एमालेको अग्रता

      9/18/2017 गते 00 00 मा प्रकाशित     1026   पटक पढिएको

सीमरा ३ असोज– मंगलवार बिहान मतगणना सुरु भएको बाराको जितपुर सिमरा उपमहानगरपालिकाको प्रारम्भिक मतगणनामा एमालेले अग्रता लिएको छ । वडा नम्बर २४ को जारी मतगणनामा एमाले उम्मेदवार कृष्ण पैडेलले १२३ नेपाली कांग्रेसका उम्मेदवार कृष्णवरत सिंहले ६८ मत प्राप्त गर्नुभएको छ । तेस्रो स्थानमा माओवादी उम्मेदवार राजन पौडेल ६५ । रहेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.