logo

राईड द हिमालय २०१७ वल्र्डस हाईएस्ट मोटर स्पोर्टस मा नेपाली खेलाडीले पनि प्रतिनीधित्व गर्ने

      9/21/2017 गते 00 00 मा प्रकाशित     999   पटक पढिएको

१९ औ राईड द हिमालय २०१७ वल्र्डस हाईएस्ट मोटर स्पोर्टस मा नेपाली खेलाडीले पनि प्रतिनीधित्व गर्ने भएका छन् । जनकपुर घर भएका राईडर दिपक कुमार साह प्रतियोगितामा सहभागी हुन भारत प्रस्थान गरेका छन् । उनलाई आज विदाई गरिएको छ ।

युवा तथा खेलकुद मन्त्री राजेन्द्र केसीले नेपालको झण्डा हस्तान्तरण गरेर साहको विदाई गरेका थिए । तिनकुने स्थित नासा बुलेट क्लबका अध्यक्ष दशरथ रिजालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.