बीरगंज३ असोज
ठोरी गाउँ पालिकामा नेकपा माओवादीको केन्द्रले अग्रता कायम राखेको छ । नेकपा माओवादी केन्द्र अध्यक्षमा प्रमुख पदमा ४५९ उपाध्यक्षमा ४०९ (नेकपा एमाले) अध्यक्षमा पदमा ४०० उप प्रमुख ४०६ वडा अध्यक्षमा नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेसको गठबंधनका साझा उम्मेदवार ५५५ र नेकपा एमालेका वडाध्यक्षले ३९८ मत प्राप्त गरेका छन । वडाध्यक्षमा माओवादीकेन्द्रका उम्मेदवार रामप्रकाश कुंर बिजयी भएको छन । औपचारिक घोषणा भने बाँकी रहेको बताइएको छ ।
तपाईको प्रतिक्रिया