logo
Friday, 2 May 2025, 11:40:24 am

पर्सागढी नपामा नेपाली कांग्रेस बिजयी

      9/21/2017 गते 00 00 मा प्रकाशित     1307   पटक पढिएको

बीरगंज ६ असोज । पर्सागढी नगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार लोकनारायण यादव ३९ सय ६५  र उपमेयर अर्चना चौधरी४५ सय ५९ मत प्राप्त गरि  बिजयी भएका छन । निकतम प्रतिद्वण्दीमा नेकपा एमालेका गोकर्ण पाठकले ३८ सय ९८  र उपमेयर  काली चौधरीले ३६ सय ५० मत प्राप्त गरेका छन  । पर्सागढी नगरपालिकाको  वडा नं १,२,४,६ र ८ मा नेपाली कांग्रेसले बिजय हासिल गरेको छ । नेकपा एमालेले वडा नं ३ र ९ संघीय समाजवादी फोरम नेपालले ५ र ७ नंम्बर वडामा जीत हासिल गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

प्रहरी देखेर भाग्दा दुर्घटनामा परेको कारबाट चार क्वीन्टल गाँजा बरामद, चालक फरार

काठमाणडौं । सशस्त्र प्रहरीले धनकुटाबाट ठूलो परिमाणमा लागुऔषध गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ।

सडक “सेन्टर”बाट पच्चीस मिटर भत्काउन प्रक्रिया शुरु, डिभिजनले सडकसीमा नाप्न नापीलाई लेख्यो पत्र

वीरगंज ।सडक डिभिजन कार्यालय हेटौडाले नापी कार्यालय हेटौडालाई सडकको सीमाङ्कन गरिदिनकालागि पत्र लेखेको छ ।त्रिभूवन राजपथको रातमाटे देखी बुद्धचोक र महेन्द्रराज पथको बुद्धचोक देखी राप्तीपुल सम्मको सडकको सीमा नाप जाँच गर्नकालागि कार्यालयले बैशाख ११ गते नै पत्राचार गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.