logo

बीरगंज महानगरमा एमालेले खाता खोल्यो 

      9/20/2017 गते 00 00 मा प्रकाशित     1877   पटक पढिएको

बीरगंज २ असोज ।
बीरगंज महानगरपालिकामा एमालेले खाता खोलेको छ । 
मुख्य निर्वाचन आयुक्तको कार्यालय वीरगन्जले उपलब्ध गराएको ताजा मतपरिणाम अनुसार वीरगन्ज महानगरपालिकाको वडा नम्बर ३० मा नेकपा एमालेले विजयी हासील गरेको छ । जित संगै नेकपा एमालेले वीरगन्ज महानगरपालिकामा आफ्नो खाता खोलेको छ । वीरगन्ज महानगरपालिकाको वडा नम्बर ३० मा नेकपा एमालेका उम्मेदवार अमानत मिया ४६६ मत प्राप्त गर्दै बिजयी भएका हुन । उनले आफ्नो निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका अलि हुसेन देवानलाई ११ मतको आन्तरले पराजीत गरेका हुन । वडामा एमालेको सम्पूर्ण प्यानलले बिजय हासील गरेको छ ।  देवानले ४५५ मत प्राप्त गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.