logo

पर्साको प्रदेशसभा १ मा राजेश्वर साह तेली विजयी 

      12/9/2017 गते 00 00 मा प्रकाशित     1053   पटक पढिएको

पर्सा, २४ मङ्सिर । पर्सा क्षेत्र नम्बर २ को १ मा नेपाली कांग्रेसका राजेश्वर साह तेली विजयी भएका छन् ।

 

उनले २० हजार दुईसय ३९ मत प्राप्त गरि निर्वाचित भएका हुन् । उनको निकटतम प्रतिद्वन्दी संघीय समाजवादी फोरम नेपालका रामनरेश यादवले १० हजार ७९ मत प्राप्त गरेका छन् ।

 

त्यस्तै नेकपा एमालेका पूर्व सांसद रामचन्द्र साह तेलीको पाँच हजार ५९ मत प्राप्त गरेका छन् । पर्साको प्रदेशसभामा कांग्रेसको यो दोश्रो जित हो । यसअघि क्षेत्र नम्बर ४ को प्रदेशसभा क मा नेपाली कांग्रेसका शंकर चौधरी विजयी भएका थिए ।

 

कांग्रेसले प्रतिनिधिसभामा अहिले सम्म पर्सामा खाता खोल्न सकेको छैन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.