logo

एनआरएनको एघारौ युरोपेली क्षेत्रीय बैठकको तयारी बैठक लक्जेम्बर्गमा सम्पन्न          

      12/29/2017 गते 00 00 मा प्रकाशित     1016   पटक पढिएको

                                 
 स्पेन,१४ पुस । गैरआवासिय नेपाली संघको एघारौ यूरोपेली क्षेत्रीय बैठकको तयारी बैठक लक्जेम्बर्गमा सम्पन्न भएको छ । विहिबार लक्जेम्बर्गमा भएको तयारी बैठकमा भावि रणनीति तथा बैठकमा आर्इपर्ने समस्या तथा चुनौतीहरुलार्इ ध्यानमा राखेर छलफल भएको थियो ।  

 

यूरोप क्षेत्रीय सयोंजक शिव कुमार बरुवालको प्रमुख आतिथ्य तथा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद लक्जेम्बर्गका अध्यक्ष नारायण बाहदुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा युरोप क्षेत्रीय उप सयोंजक एकराज गिरी, नेदरल्याण्डसका आइसीसी सदस्य नारायण आचार्य, लक्जेम्बर्गका आइसीसी सदस्य हरि बाहदुर खत्री, एनसीसी डेनमार्कका अध्यक्ष यामलाल सुबेदी,अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरी लगायत राष्ट्रिय समन्वय समितिका कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

 

एघारौ यूरोप क्षेत्रिय बैठक जुलाई २०१८ मा गर्नको निम्ति बैठकमा छलफल भएको थियो । बैठकको संचालन लक्जेम्बर्ग एनसीसी महासचिव बिमल बाबु उपाध्यायले गरेका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

मन्त्रीलाई ‘छोड्दिनँ’ भन्ने महिलालाई अनुसन्धानकालागि अदालतले दियो थप म्याद

वीरगन्ज । खानेपानी मन्त्री प्रदीप यादवसँग टेलिफोनमा चर्को स्वरमा बोलेको अडियो भाइरल भएपछि पक्राउ परेकी महिलालाई पर्सा जिल्ला अदालतले थप ३ दिनको म्याद दिएको छ।

चोरी मात्र हैन, लागुऔषध कारोवारमा संलग्न वीरगंज १६ का  साहेबजान पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–१६ का शेख साहेबजान मियाँ (मखु) लाई चोरी र लागुऔषध कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.