logo

इकोनोमिक जर्नालिष्ट एशोसिएसन  गठन 

      2/13/2018 गते 00 00 मा प्रकाशित     2325   पटक पढिएको


वीरगंज १ फागुन  .
आर्थिक क्षेत्रमा कृयाशिल पर्साका पत्रकारहरुको आज सम्पन्न भेलाले इकोनोमिक जर्नालिष्ट एशोसिएसन (EJA) गठन गरेको छ ।

 भेलाले हिमालय टेलिभिजनका क्षेत्रीय ब्युरो प्रमुख विजय कुशवाहाको अध्यक्षतामा अनुप तिवारी, भुषण यादव, अलि असगर देवान आर.के. पटेल, अशोक संग्रौला, जितेन्द्र साह,  सफल खतिवडा, राम कुशवाहा, सुष्मा शर्मा, श्याम कुशवाहा, रेणुका मल्ल, संजिव मिश्र, समिना रंजितकार, विक्की नेपाल लगायत १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाकक्षमा आर्थिक क्षेत्रमा क्रियाशिल पत्रकारहरुको भेलालाई सम्बोधन गर्दै महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले मुलुकको समृद्धीमा वीरगन्जको महत्वपूर्ण योगदान रहेकोले अब यहा“बाट मिशनको रुपमा आर्थिक पत्रकारीता गर्नुपर्ने सुझाव दिनु भयो । 


वीरगन्ज मुलुकको लाइफ लाईनको रुपमा रहेको र वीरगन्ज बन्द भएपछि मुलुक समेत ठप्प हुने गरेकोले यहा“को समृद्धी बिना आर्थिक विकास हुन नसक्ने अचार्यले बताउनु भयो । उहा“ले मुलुकको समग्र आर्थिक विकासमा यस संस्थाबाट योगदान पुग्ने गरि कृयाशिल भएर लाग्न आवद्ध पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

 त्यसैगरि सम्पन्न भेलाले नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष शत्रुघ्न नेपाल, के.सी.लामिछाने, अध्यक्ष श्याम बन्जारा, पूर्व उपाध्यक्ष ध्रुव साह, महेशचन्द्र गौतम, ध्रुव अधिकारीलाई संस्थाको सल्लाहकारमा चयन गरेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.