logo

१० वर्षिया बालिका बलात्कृत आरोपीतहरु फरार

      3/1/2018 गते 00 00 मा प्रकाशित     603   पटक पढिएको

फागुन १७ बीरगंज ।
पर्साको पटेर्ववा गाउँपालिका वडा नं ५ निचुटा निवासी १० वर्षिया एक बालिका फागुन १६ गते बेलुका ६ बजे बलात्कृत भएकी छिन ।

 

बलात्कार अभियोगमा प्रहरीले २० वर्षिय सुनिल साह तुराहलाई पक्राउ गरेको छ ।    उनलाई घर नजिकैको खेतवारिमा लगेर बलात्कर गरिएको पर्सा प्रहरीले जनाएको छ ।

 

वालिकालाई उपचारकोलागि बीरगंजको  नारायणी उपक्षेत्रीय अस्पतालमा  भर्ना गरिएको छ । उनको स्वास्थ्य परिक्षण सोही अस्पतालमा  भएको छ ।

 

उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । पोखरिया  इलाका प्रहरी कार्यालयले अनुसन्धानको क्रममा  ४ जनालाई नियनत्रणमा लिएको छ भने पटेर्वा सुगौली इलाका प्रहरी कार्यालयले एक जनालाई अनुसन्धानको लागि एक जनालाई गिरफ्तार गरेको छ ।

 

गिरफ्तार भएकाहरुको बारेमा प्रहरीले अहिले केही सार्वजनीक गरेको छैन । एक जना सुनिल तुराहाको बारेमा मात्र प्रहरीले सार्वजनीक गरेको छ ।

 


     पोखरिया नगरपालिकाबाट निचुटा तर्फ माछा मार्न गएकाहरुको टोलीमा रहेका मछुवारा मध्य एक जना बलात्कारी हुन सक्ने निचुटाका बिपिन मुखियाले जानकारी दिए । घटनाको बारेमा अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रवक्ता डिएसपी राजन लिम्बुले जानकारी दिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.