logo

प्रधानमन्त्री ओलीद्वारा नेता नेपाललाई  जन्मदिनको शुभकामना

      3/6/2018 गते 00 00 मा प्रकाशित     800   पटक पढिएको

काठमाण्डौ २२ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा(एमाले)का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री  माधव कुमार नेपाललाई जन्मोत्सवको शुभकामना व्यक्त गरेका छन ।

 

नेता नेपालको  ६५ औं जन्मोत्सवका अवसरमा प्रधानमन्त्री ओलीले बालुवाटारमा फूलको बुके प्रदान गरेर नेता नेपाललाई  दीघार्यूको कामना गरेका हुन ।

 

यसैगरी प्रधानमन्त्री ओलीले ‘वर्थ डे केक’खुवाएर नेता नेपाललाई शुभकामना ब्यक्त गरे । नेता नेपालले प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यलाई धन्यवाद दिंदै आफ्नो जन्मोत्सवको केक खुवाएका थिए ।  ।

 


 बालुवाटारमा बसेको  पार्टी स्थायी कमिटी बैठकमा नेता नेपालको जन्मदिन मनाइएको हो । जन्मदिनको अवसरमा पार्टीका नेताहरुले नेता नेपाललाई शुभकामना व्यक्त गरेका छन  । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.