logo

साढे तीन करोडका लागतमा पुल बन्ने मुख्यमंत्री राउतद्वारा शिलान्यास

      3/12/2018 गते 00 00 मा प्रकाशित     782   पटक पढिएको

बीरगंज २८ फागुन ।
प्रदेश २ का मुख्यमंत्री लालबाबु राउतले पर्साको सुदुर पश्चिममा रहेको ओरिया नदीमा पुलको शिलान्यास गर्नु भएको छ । 


आज एक भब्य समारोहकावीच मुख्यमंत्री राउतले ३ करोड ५० लाखको लागतमा निर्माण हुने पुलको शिलान्यास गर्दै ओरिया नदीमा पुल नभएका कारण नौगाउँका जनताले सास्ती भोग्न दिन सकिएको बताउनु भयो ।

 

ओरिया नदीमा पुल नबन्दा मिर्जापुर झलमैया लगायतका नौ वटा गाउँका नागरिकलाई बीरगंज आउन निकै कठिनाई थियो ।

 

पुल ४७ मिटर लामो हुने बताइएको छ ।शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमंत्री राउतले आव एजेण्डा बिकास भएको बताउनु भयो ।मधेशको बिकासमा ध्यान दिन र सबै मिलेर अगाडि बढनु पर्ने बेला आएको बताए ।

 

मधेश पछाडि परेको छ यसलाई अगाडि हामी आफैले बढाउने हो भन्दै मुख्यमंत्री राउतले बिकासमा ध्यान दिन सबैलाई अपिल गर्नु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.