logo

जनप्रतिनिधिहरुको खिचातानीले जनता मर्कामा परेको भन्दै नागरिक अगुवाद्वारा चिन्ता ब्यक्त 

      3/17/2018 गते 00 00 मा प्रकाशित     903   पटक पढिएको

बीरगंज ३ चैत ।
नेपाल मधेस फाउन्डेसन नेमाफले आज पर्सा जिल्लामा विद्यमान विभिन्न तनावको क्षेत्र पहिचानका लागि संवाद गरेको छ ।

 

वीरगञ्जको होटल मकालुमा विभिन्न क्षेत्रका अगुवाहरुसँग संवाद गरिएको हो । संवादमा धारणा राख्ने वक्ताहरुले पछिल्लो समयमा स्थानीय तहमा धेरै समस्याहरु देखा परिरहेको बताएका छन् ।

 

जनप्रतिनीधिहरुबीचको आपसी खिचातानीले गर्दा आम सर्वसाधरण मर्कामा परेको उनीहरुको भनाई छ । वक्ताहरुले स्थानीय तहहरुमा देखिएको समस्या समाधानका लागि राजनीतिक दल सबै भन्दा पहिले गम्भिर हुनुपर्नेमा जोड दिए ।

 

कतिपय स्थानीय तहमा जनप्रतिनीधिहरु विकासका काममा भन्दा आफ्नो सेवा सुविधामा केन्द्रित हुँदै गएकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

 

कार्यक्रममा, नेपाली काँग्रेसका पर्सा सचिव श्याम पटेल, संघिय समाजवादी फोरम नेपालका पर्सा प्रवक्ता राम नरेश यादव, पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष केसि लामिछाने, अधिवक्ता कमलमोहन पोखरेल, युवा नेता ओम प्रकाश सर्राफ लगायतले धारणा राखेका थिए ।

 

संवादको सहजीकरण अधिवक्ता रामेश्वर सेढाई र प्राध्यापक विनोद गुप्ताले गर्नुभएको थियो । आजै पर्सा जिल्लाका विभिन्न क्षेत्रमा आवद्ध महिला अगुवाहरुसँग समेत संवाद गरिएको नेमाफका बासु कर्णले जानकारी दिनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.